उत्तर कोरियाका शासक “किम जोन उन” मृत्यू भएको खबर प्रसारण

उत्तर कोरियाका शासक किम जोन उनको मृत्यू भएका खबरहरु अन्तराष्ट्रिय मिडियाहरुले प्रसारण गरिरहेका छन । केही समय अगाडी शल्यक्रिया गरेका किमको अवस्थाबारे आधिकारीक रुपमा कुनै जानकारी नआएको भएता पनि अन्तराष्ट्रिय संचार माध्यमहरुले उनको मृत्यू भएको खबरहरु प्रसारण सुरु गरेका छन ।
उत्तर कोरियाको दुई विशेष राष्ट्रिय उत्सवहरुमा किमको उपस्थिती नदेखिएपछि उनको मृत्यू भएको आशंका गरिएको छ ।

हेर्नुहोस, सम्बन्धित समाचारहरु

प्रकाशित मिति १४ बैशाख २०७७, आईतवार १४:२२