कतारमा ग्याल्बो लोसारको तयरी पुर

शेर्पा किदुग दोहा कतारको आयोजनमा कतारमा ग्यल्बो लोसार यहि Fev 16 2018 मा आयोजन हुने भएको छ । TAAZA HOTAL AN RESTURENTमा आयोजन गर्ने लागेको लोसार कार्यक्रमको तयरी पुर भएको जानकारी सस्थाका अध्यक्ष ङवाङ कुसाङ शेर्पाले हिमाली संन्देशलाई जानकारी दिनु भयो

। २०७१-०२-१२ मा ङवाङ कुसाङ शेर्पाको अध्यक्षतामा ३२ सदस्य गठन भए यता शेर्पा भाष धर्म कला संस्कृति संरक्षणमा शेर्पा किदुग दोहा कतारले महत्वपुर्ण योगदान पु¥यउदै आएको छ । कार्यक्रममा विभिन्न शेर्पा संस्कृति जल्किने श्यब्रु नृत्यहरुको प्रस्तुतिरहने किदुगका महासचिव दातेन्जी शेर्पाले जनकारी दिनु भयो ।

प्रकाशित मिति ६ माघ २०७४, शनिबार १८:०१