शेर्पा फर चेन्जले  डाक्टर भावना तामाङसग अन्तरक्रिया

काठमाडौ, माघ ६ । शेर्पा फर चेन्जले आज पासाङ ल्हामु प्रतिष्ठानमा डाक्टर भावना तामाङसग अन्तरक्रिया कार्यक्रम राखेको छ शेर्पा युवाहरुको क्षेत्रमा कार्यरत शेर्पा फर चेन्जले युवाहरुको ब्याक्तित्व बिकाश सम्बन्धि कार्यक्रमहरु मासिक रुपमा गर्दै आएको छ। यस पटक डाक्टर भावना तामाङको सङर्शको दिनहरु र कसरि सफलता हासिल गर्न सकिन्छ बन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम रहेको हो । यस प्रकारको कार्यक्रमले युवाहरुलाइ टेवा पुग्ने र कसरी लक्ष्य प्राप्ती गर्ने बन्ने बिषयमा जानकारी दिनको लागि कार्यक्रम आयोजना गरेको कार्यक्रम सम्योजक छिरिङ निमा शेर्पाले जानकारी दिइन ।

शेर्पा युवाहरुको क्षेत्रमा कार्यरत शेर्पा फर चेन्जले युवाहरुको ब्याक्तित्व बिकाश सम्बन्धि कार्यक्रमहरु मासिक रुपमा गर्दै आएको छ। यस पटक डाक्टर भावना तामाङको सङर्शको दिनहरु र कसरि सफलता हासिल गर्न सकिन्छ बन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम रहेको हो । यस प्रकारको कार्यक्रमले युवाहरुलाइ टेवा पुग्ने र कसरी लक्ष्य प्राप्ती गर्ने बन्ने बिषयमा जानकारी दिनको लागि कार्यक्रम आयोजना गरेको कार्यक्रम सम्योजक छिरिङ निमा शेर्पाले जानकारी दिइन ।

प्रकाशित मिति ६ माघ २०७४, शनिबार ११:३४