खिजिदेम्बामा जसपा विस्तर तिब्र

जनता समाजवादी पार्टी नेपालको खिजिदेम्बा गा पा वडा न 5 बैसाके दोब्रे मेहेले घरदैलो तथा राजनीतिक सचेतना कार्यक्रममा सम्तेन छोलिङ गुम्बा मेहेलेको प्रमुख गुरु लामा नुर्बु शेर्पा ज्युको संयोजकतामा 49 जनाको टोल कमिटी गठन भएको छ ।

खिजिदेम्बा कै वडा न 5 पन्चाबुद्ध टाेलमा केशव सिङ तामाङ ज्युको संयोजकतामा 21 जनाको टोल कमिटी गठन भएको छ

खिजिदेम्बाकाे अदिकंस वडाहरूमा पहिलेनै जसपा गाउँ समिति गठन भई सकेकाे छ ।

प्रकाशित मिति २१ माघ २०७७, बुधबार ०९:०४