गाेम्बु शेर्पा  घिनघिनाघिन घन्काउदै रेश्मा सुनुवार संग – विडियो सहित

गायक गाेम्बु शेर्पाले नेपाली लाेक साँगितीक अाकासमा नयाँ नेपाली लाेक गित लिएर अाएका छन । गित सँगितकाे हरेक बिधामा अबल रहेका गायक शेर्पाले केहि दिन अगाडी मात्र ‘मेराे देश”एलबमबाट नेपाली जनमानसमा अादरणिय ब्यक्तित्वहरूले भन्ने गरेकेा शब्दलार्इ लिएर “मेरा बाले भन्नु हुन्थियेा दुखमा नअातिनु सुखमा नमातिनु” बाेलकाे गित सार्वजनिक गर्नु भएकेा थियाे । गायक शेर्पाले गायन पेशामा मात्र हैन केही महिना अगाडी एसिया देखि मध्य पुर्व हुदै युरेापबाट अमेरीका सम्म अाफु सँग रहेका बालबालिकाकाे ब्यवस्थापनका लागी एकल साँगितीक यात्रा सक्नु भएकेा थियाे ।

श्राेता सँगकाे पछिल्लाे भेटमा गायक शेर्पाले गायिका रेश्मा सुनुवार सँग मिलेर कुमार बिवाहितकाे शब्द लाक्पा शेर्पाकाे लय अनि बि.बि अनुरागीकेा एरेन्जमा ” घिनघिनाघिन घन्काउदै ” बाेलकाे अडियाे सँगै निर्देशक दिपक अधिकारी तथा छायाकार सागर सिँह ठकुरीकाे साथमा कलाकार जेनी शेर्पा र कर्मा शेर्पालार्इ अभिनय गराउदै म्युजिक भिडियाे सार्वजनिक गर्नु भएकेा छ । हेराै म्युजिक भिडियाे ।
Vocal: Gambu Sherpa and Reshma Sunuwar
Lyrics: Kumar Bibahit
Composer: Lakpa Sherpa
Arranger: B.B Anuragi
Model: Jenny Sherpa and Karma Sherpa
Camera / Edit: Sagar Singh Thakuri
Direction: Dipak Adhikari

-cnn

प्रकाशित मिति २९ मंसिर २०७३, बुधबार ११:१५