जन्तरढाप टाप्टिङ्ग सडक स्तरोउन्ती हुदै

सोलु दुधकुण्ड न पा १० स्थित टाप्टिङ्ग सोल्नास जोडने सडकको स्तरोउनती हुदैछ । सोलु दुधकुण्ड नगर पालिको २२,६०,००० बजेटमा ढाप देखी सोल्नास सम्म गर्न लागेको स्तरोउन्ती बाट सोलु दुधकुण्ड न पा १० र खिजिदेम्बा गाउँपलिकाको स्थनियहरु लावम्वीत हने छ ।

सडक स्तरोउन्तीको काम करिव २५% सकेको र अबको करिव १ महिना भित्र सकिने भएकोले यतायत व्यवसयिले यो अवदीमा वैकल्पित मार्ग ठाडे बाट सिङने हुदै आउने बाटो प्रयोग गर्न सकिने जन्तरढाप टाप्टिङ्ग सोल्नास सडक निमार्ण समितीका सचिव फिन्जो शेर्पाले बतएको छ ।

सडक संजालले जोडे पछी सोलु दुधकुण्ड न पा १० दिमिलमा पहिलो चोटी जिप पुग्दा

प्रकाशित मिति १० पुष २०७५, मंगलवार ०७:०५