टुङना देण्डी शेर्पाको आर्को नयाँ एल्बम आँउदै

शेर्पा समुदयको बहुचर्चित शेर्पा गायक टुङना देण्डी शेर्पाले हिमाली क्षेत्रका शेर्पाहरुको सस्कर सस्कृति संग सम्बधित पुरानो गितहरुको संगालो सहितको शेर्पा भाषमा नयाँ एल्बम निकल्ने तयारीमा लागेका छन ।

लामो समयदेखी अमेरीकामा रहेपनि शेर्पा भाषी गित संगितमा निरन्तर लागिरहेको बरिष्ठ गायक शेर्पाले संस्कार सस्कृति संग सम्बधित भएको हुनाले विभिन्न धर्मगुरु समुदयका अग्रजहरुको सहयोगमा शव्द चयन गरि गित तयार परिएको हुदाँ धेरै समय लगएर बताएको छ ।

६ गित समेटिएको एल्बममा शव्द तथा सगिंत देण्डी शेर्पा स्वयमले गरेका छन भने चचित गायक गोम्बु शेर्पा, गायक ग्याल्जेन शेर्पा तथा गायिकाहरु दावा ल्हमु शेर्पा, पासाङ पुटी शेर्पा र जिमा शेर्पाको स्वर रहने छ ।