ट्रेकिङ एजेन्सीज् एसोसिएसनले (टान) संयुक्त लोसार आयोजन गर्दै

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल टानले संयुक्त लोसार कार्यक्रम आयोजन गर्ने भएको छ । यहि माघ २८ गते आइताबार होटल हायत रेजेन्सी बौद्ध, टुसालमा संयुक्त लोसार आयोजन हने र कार्यक्रममा विभिन्न राष्ट्रिय कलकारहरुको बेजोड प्रस्तुति रहने सस्थाका महासचिव पेम्बा शेर्पाले हिमाली संन्देशलाई जनकारी दिनु भयो

प्रकाशित मिति १५ माघ २०७४, सोमबार १७:१६