तामाङ सम्मेलनकाे बन्दसत्रसंगै संस्कृतिक कार्यक्रम तस्बिरमा

डि.बि गाेले तामाङ/मिरिक, भारत /अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलन शुक्रबारदेखि भारतको मिरिकमा शुरू भएकाे छ । सन २००२ मा स्थापना भएकाे परिषदकाे याे चाैथाे
सम्मेलन हाे ।

यसैगरी कार्यक्रममा काजीमान तितुङले संस्कार, संस्कृति संशाेधन, परशुराम तामाङले आगामी निति तथा कार्यक्रम, खेन्पो साेनाम घ्युर्मेले तामाङले बाैद्ध पञ्चांग समितिको मस्याैदा, अधिवक्ता डा. कुन्साङ योञ्जनबाट विधान संशोधन मस्याैदा प्रस्तुत गर्न भ्याएका थिए ।

दाेस्राेदिन शनिबार दिउँसाे बन्दसत्रमा परिषदका अध्यक्ष महेन्द्रजंग तामाङले प्रतिवेदन प्रस्तुत गरेका थिए । सम्मेलनमा अहिले कलाकारहरूले संस्कृतिक कार्यक्रम गरीरहेका छन् । सम्मेलनमा विभिन्न देशबाट प्रतिनिधिहरू सहभागि बनेका छन् ।

tamang
तामांग

प्रकाशित मिति १ पुष २०७५, आईतवार ०६:४४