दलाई लामा दिल्ली अस्पतालमा

गेल्छिरी शेर्पा कोरिया, नयाँ दिल्ली १० अप्रिल : तिब्बती आध्यात्मिक नेता दलाई लामा को छाती संक्रमण पछि दिल्ली मा एक निजी अस्पताल मा भर्ती भएको छ । अस्पताल स्रोतले जानकारी दिए अनुसार अहिले लामाको अवस्था स्थिर छ । नोबेल शान्ति पुरस्कार सम्मानित ८३ वर्षीया लामा धर्मशाल बाट उपचारको लागि दिल्ली आएको हो।

१९५९ मा टिवेटमा चाइनले हस्तक्षेप गरे देखि भारतको धर्मशालामा निर्वासित जिबन बिताई रहेको लामा बौद्ध धर्मको प्रमुख हुनको साथै बिश्वको प्राभावशालि नेता समेत मानिन्छ।

प्रकाशित मिति २७ चैत्र २०७५, बुधबार १५:३०