नेपालमा जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने

काठमाडौं ।  बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।