बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा फुपु छेम्बे शेर्पा(जिग्डोल) चयन

काठमाडौँ, असार ४ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्ष पदमा बौद्ध महासंघका पुर्व अध्यक्ष फुपु छेम्बे शेर्पा (भिक्षु थुप्तेन जिग्डोल) चयन हुनु भएको छ ।

नेपाल सरकार मन्त्री परिषद्को निर्णय अनुसार शेर्पालाई ५ बर्षका लागि अध्यष पदमा नियुक्त भएका हुन ।

प्रकाशित मिति ४ असार २०७७, बिहीबार २०:३१