मिस शेर्पा २०१७ को अन्तिम फाइनल आज हुदै

काठमाडौँ, पौष १४ । मिस शेर्पा २०१७ को अन्तिम फाइनल आज रोयल इभेन्ट तिनकुनेमा हुदैछ ।

डिपास इन्टरनेस्नलले आयोजना गरेको मिस शेर्पा २०१७ मा १२ जना प्रतिस्प्रति सहभागी छन । गत बुधवार नेपाल टुसिजम बोर्ड भृकुटिमण्डपमा ट्यालेन्ट सो भएको थियो । प्रतिस्प्रधिहरुले आफुमा रहेको कला प्रस्तुत गरेका थिए ।

मिस शेर्पा २०१७ को हुने भनी सबैमा कौतुहलता भएको छ । बेलुकी ६ बजे रोयल इभेन्ट तिनकुनेमा मिस शेर्पा २०१७ को छनोट प्रक्रिया हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति १४ पुष २०७४, शुक्रबार १०:०५