रियल मड्रिड फ्यानहरूको लागि दुखको खबर

एजेंसी- पेरिस सेन्ट जर्मन (पीएसजी)का प्रभावशाली स्ट्राइकर किलियन एम्बाप्पे रियल मड्रिडसँग हुने च्याम्पियन्स लिग अन्तर्गतको खेलसम्म ठिक हुने बताइएको छ । जनावरी २१ मा लियोनसँगको खेलमा घाइते भएका उनी रियलसँगको खेलमा मैदान फर्कने पीएसजीका प्रशिक्षमा युनाई एम्रीले बताए । रियल मड्रिडले फेब्रुअरी १४ मा पीएसजीसँग अन्तिम १६ को पहिलो खेल खेल्दैछ भने दोस्रो लेग मार्च १६ मा हुनेछ ।

पेरिस सेन्ट जर्मन (पीएसजी)का प्रभावशाली स्ट्राइकर किलियन एम्बाप्पे रियल मड्रिडसँग हुने च्याम्पियन्स लिग अन्तर्गतको खेलसम्म ठिक हुने बताइएको छ । जनावरी २१ मा लियोनसँगको खेलमा घाइते भएका उनी रियलसँगको खेलमा मैदान फर्कने पीएसजीका प्रशिक्षमा युनाई एम्रीले बताए । रियल मड्रिडले फेब्रुअरी १४ मा पीएसजीसँग अन्तिम १६ को पहिलो खेल खेल्दैछ भने दोस्रो लेग मार्च १६ मा हुनेछ ।

प्रकाशित मिति १७ माघ २०७४, बुधबार १७:१७