लोसार ल्हप्सो पुजा सम्पन्न (फोटो फिचर सहित)

काठमाडौं, फाल्गुन ६ । हिमाली समुदायको महान पर्व लोसारको अवसरमा बार्षिक रुपमा शेर्पा सेवा केन्द्रले गर्दै आयोजना गर्दै आएको ल्हप्सो पुजा आज शेर्पा सेवा केन्द्रमा सम्पन्न भएको छ ।
विहान ८ बजे हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले शेर्पा गुम्बाबाट लोसार ¥याली निकालेको थियो । ¥यालीसगै ल्हप्सो पुजा भएको थियो ।
ल्हप्सो पुजा तोलका टुल्कु रिन्पोचे र जटुल रिन्पोचेको प्रमुख आतिथ्यिमा भएको थियो । पुजासगैँ छ्याम (लामाहरुद्धारा नाचिने विशेष खालको नृत्य हो), स्याबु्र नृत्य प्रस्तुत गरिएको थियो ।
बार्षिक रुपमा ल्हप्सो पुजा गर्ने गरिन्छ यस पुजाका किदुकहरुले मिलेर गर्ने गरिन्छ ।
ल्हप्सो पुजालाई सफल पार्न फरक शेर्पा किदुक, गार्मा शेर्पा किदुक लगायतका किदुकहरुले स्वयमसेवकको भुमिका निभाएका थिए ।

 

प्रकाशित मिति ६ फाल्गुन २०७४, आईतवार २२:००