लिस्बन – वाइबी गुरुङ्को शब्द रचनामा रहेको “धेरै पछि..” म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ ।
वाईबी गुरुङको शब्दमा शंकर थापा ”स्माईली”को संगीत र चर्चित गायक राजु लामाको स्वरले भरिएको मिठो गीतको म्यूजिक भिडियो आज अफिसियल रिलिज भएको छ जस्मा राजु लामा स्व्यम र नव नायिका रक्षा थापाको (डेब्यू) अभिनय रहेको म्यूजिक भिडियो गणेश शाहीले निर्देशन गरेका छन ।
प्रेमिल शब्द, सुमधुर संगीत र कर्ण प्रिय स्वरको साथमा नव नायिका रक्षा थापाको सुन्दर अभिनयले गीतलाई न्याय गरेको प्रस्ट देख्न सकिन्छ ।
डेनमार्क निवासी रचनाकार गुरुङ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलका पूर्व अध्यक्ष, अनेसास केन्द्रका आजीवन सदस्य, नेपाल पत्रकार महासंघ यूरोप शाखाका सचिब, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष समेत हुन ।

यो मिठो गीतको भिडियो लिङ्क :

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय