शेर्पा कलाकार सघंको अध्यक्षमा डिजे ङवाङ शेर्पा

काठमाडौँ, पौष १ । शेर्पा कलाकारहरुलाई एकक्रित गर्न आज शेर्पा कलाकार संघ गठन गरेको छ । डिजे ङवाङको अध्यक्षतामा १३ सदस्यि नयाँ कार्य समिति गठन गरेको छ ।
शेर्पा कलाकारहरुको हकहितमा कार्य गर्न, विदेशमा रहेको शेर्पा कलाकारहरु विचमा सहकार्य गर्न, कलाकारहरुलाई आपत्तकालिक अवस्थामा सहयोग गर्नका लागि शेर्पा कलाकार संघ गठन गरेको महासचिव गायक दोर्जी लामा शेर्पाले जानकारी दिए ।
गायक मिङमार शेर्पाको सभापतित्व, विश्व शेर्पा संघका अध्यक्ष एव नेपाल शेर्पा संघका केन्द्रिय अध्यक्ष आङ दोर्जी लामा शेर्पाको प्रमुख अतिथ्य र बरिष्ठ गायक लाक्पा शेर्पाको विषेश अतिथ्यिमा नयाँ कार्यसमिति गठन भएको थियो ।

प्रकाशित मिति १ पुष २०७४, शनिबार २२:५२