शेर्पा किदुक क्यानडाको गठन, अध्यक्षमा पेमा शेर्पा

क्यानडा । विश्वभरि छरिएर रहेका हिमाली शेर्पा समुदायले आफ्नो मौलिक कला र संस्कृति संरक्षण गर्न किदुक एव संघहरु गठन गर्दै आएका छन ।
क्यानडामा बसोबास गर्र्दै आएका शेर्पा समुदायले क्यानडा शेर्पा संघको गठनसगै पहिलो अधिवेशनबाट पेमा शेर्पाको अध्यक्षतामा १५ सदस्यि नयाँ कार्यसमिति चयन गरेको छ । गत अक्टोवर ७ तारिका दिन ग्रेटर टोरोन्टोमा अधिवेशन भएको थियो ।
किदुक गठनसगैँ आगामी दिनहरुमा क्यानडामा रहेका शेर्पाहरु विचमा चिनजान गर्न, सामाजिक गतिविधि गर्न र चाडवर्डहरु मनाउनका लागि एककृत गर्न सकिने नवचिर्वाचिन महासचिव ओङदी शेर्पाले जानकारी दिनु भयो ।
विदेशी भुमिमा भाषा, कला, संस्कृतिको संरक्षण अभियानमा विदेशमा रहेका नेपालीहरु लागि परेका छन ।
शेर्पा किदुक क्यानडाको नयाँ कार्यसमिति

अध्यक्ष : पेमा शेर्पा
प्रथम उपाध्यक्ष : कुन्साङ शेर्पा
द्धितिय उपाध्यक्ष : सिन्देक शेर्पा
महासचिव : ओङदी शेर्पा
सचिव :  पेमा याङ्जी शेर्पा
कोषाध्यक्ष :  छप्तेन शेर्पा
सदस्य
पाल्देन शेर्पा
कर्मा शेर्पा
कर्मा ग्याल्जे शेर्पा
डोल्मा शेर्पा
पेम्बा शेर्पा
लाक्पा शेर्पा
दिकु शेर्पा
आङ छिरीङ शेर्पा
देण्डी शेर्पा

 

 

 

 

प्रकाशित मिति २३ आश्विन २०७५, मंगलवार २१:०३