
शेर्पा संघ दक्षिण कोरियाद्वारा यहीँ छुसक बिदाको अवसरमा बिपत ब्बस्थापन तथा अपतकालिन रहत कोष स्थापनार्थ दक्षिण कोरियाको राजधानी सोलमा हिमालयन संगितीक धमाका २०८१ कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपालबाट आमन्त्रित बहुचर्चित राष्ट्रिय कलाकारहरूको साथमा दक्षिण कोरियमा रहेको नेपाली स्थनिय कलकारहरूको प्रस्तुति सहितको २०२४ सेप्टेम्बर १७ तारिख कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण कोरियामा रहेको नेपाली सँग संस्थाहरूलाई सम्भव रहेसम्म एकै मितिमा कार्यक्रम नजुधाउन संस्थाको अध्यक्ष दोर्ची शेर्पाले अनुरोध समेत गरेको छ ।
संस्थाले सम्पूर्ण कलाकारको भिषा प्रकृय सके पछि चाडै कलाकारहरूको पोस्टर सर्वजिनिक गर्ने बताएको छ ।