no-image

सोलु दुधकुण्ड नगरपालिका १० वा टापटिङ गा.बि.स वडा सचिब रोशन खत्री माथी गोराखानी निबासी माउसे तामाङ र अर्का एक जना ब्यक्तिले हातपात गरेको हुँदा वडा कार्यालयको काम ठप्प भएको छ । सचिब खत्रीलाई थप उपचार को लागि हेलिकप्टर च्याटर गरि काठमाडौंको सिबिल अस्पतालमा लगिएको छ । स्रोतक अनुसार सचीव को टाउको र जीउमा चाेट परेको खबर छ ।
माउसे तामाङ र अर्का एक जनालाई प्रहरीले पक्राऊ गरीएको छ घट्न पछि निजमती कर्मचारीहरुले दोषी लाई कडा बन्दा कडा करबाहीको नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति ५ चैत्र २०७४, सोमबार २१:२१