स्वइट साइन्स बक्सिङ एण्ड फिटनेस सेन्टरको उत्घाटन (भिडियो सहित)

नेपालीहरु पनि ओलम्पिकमा आउनु पर्छ, किशोर शर्मा
काठमाडौँ, फाल्गुन २० । काठमाडौँको अस्तव्यस्त जिवन शैलीलाई ध्यानमा राखी सोलुखुम्बु खुन्देका किशोर शर्माले स्वइट साइन्स बक्सिङ एण्ड फिटनेस सेन्टर एकताबस्ती मन्डीकाटारमा मा खोलेका छन ।
आफै पनि बक्सिङ खेलाडी रहेका किशोरले नेपालीहरु पनि ओलम्पिक देखि लिएर नेपालमा हुने बक्सिङ प्रतियोगितामा नेपाली खेलाडीको सहभागीता बढाउनका लागि यो सेन्टर खोलेको जानकारी दिए । आमा बुबाको प्रेरणाले गर्दा स्वइट साइन्स बक्सिङ एण्ड फिटनेस सेन्टर खोल्न सफल भएको बताए ।
सेन्टरमा बक्सिङ, जुम्बा, फिटनेस सम्बन्धि तालिमहरु लिन सकिन्छ ।
यस विषयमा तयार पारिएको भिडियो ।

 

 

प्रकाशित मिति २० फाल्गुन २०७४, आईतवार ०१:१९