no-image

अमरगढी, माघ १३ । हिमपातले अवरुद्ध सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ ।

डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा अवरुद्द भएको थियो । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ परेको थियो ।
श्रोत अनलाइन खबर

प्रकाशित मिति १३ माघ २०७५, आईतवार ११:००

सम्बन्धित समाचारहरु