त्यस्तै कलाकार समाजको बरिस्ठ उपाध्यक्षमा उत्तमा पौडेल चयन भएका छन्, भने उपाध्यक्ष सन्ध्या ‘सानू’ घतानी, युनिकबिफा घिसिङ  र कल्पना सुनुवार चयन भएका छन् ।

 

संस्थाको महासचिवमा गोविन्द गौतम चयन भएका छन् ।  त्यस्तै रामकुमार नेपालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।  सचिवमा गुणराज श्रेष्ठ, सह–सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा सबिन चौहान चयन भएको कलाकार समाज उमाकुण्ड गाउँपालिका अध्यक्ष जीवन घतानेले नुम्बुर खबरलाई  जानकारी दिए ।

 

त्यस्तै तिर्थ पाख्रिन, विनोद लामा, सिर्जना रोका, किस्वरि लामा, सङ्गिता केसी, बबिता पोखरेल, रमेश खत्री (पौडेल) सदस्यमा निर्विरोध चयन भएका छन् ।

 

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय