no-image

काठमाडौं, असोज ८ । भारतीय टेलिभिजन स्टारप्लसबाट प्रसारण हुने रियालिटी शो ’डान्स प्लस’ को तेस्रो संस्करणको उपाधि वीरराधा शेर्पाले जितेका छन् ।
डान्स शोको शनिवार सम्पन्न फाइनल प्रतियोगितामा १८ वर्षीय वीरराधा शेर्पा च्याम्पियन घोषित भएका हुन् । आज भएको फाइनल शोमा शेर्पाले उपादी हात पर्न सफल भएका थिए ।

प्रकाशित मिति ८ आश्विन २०७४, आईतवार २२:४०