ह्योल्मो गुम्बामा  बुद्धको (दस करोड़) मन्त्र जपको समापन हुँदै ( तस्बीर सहित )

ह्योल्मो समाज सेवा केन्द्रले आयोजनमा मिति २०७४ अशोज १९ गते बिहीवार छेबा चेङाका दिन देखि शुरु भएको शाक्यमुनि बुद्धको मन्त्र “अोम मुनि मुनि महामुनिये स्वहा” जप कार्यक्रमको कार्यकम समापन भएको छ । सम्पूर्ण भक्तजनहरुलाई अन्तिम दिनमा श्रद्देय क्याब्चे कुङ्गा रिन्पोछे ज्यूको प्रमुख् अतिथ्यमा बुम छोग् तथा वाङ(अभिषेक)प्रधन गारीरहनु भएको छ ।

प्रकाशित मिति ७ कार्तिक २०७४, मंगलवार १७:१०