कहाँ चुके शेर्पा प्रतिनिधी किन हारे हेवी वेट मनेका शेर्पा

असन्न प्रदेश तथा प्रतिनिधी चुनवमा शेर्पा उम्मेदवरहरुको संख्य निकै कम मात्रमा देखिएका थिए । यसमा पनि ठुला दलहरुमा शेर्पा उम्मेदवरहरु खासै देखिएको थिएन ।
शेर्पाहरु बहुल्य रहेको सोलुखुम्बुमा समेत शेर्पाहरुले खात खोल्न सकिएन ।

अन्य उम्मेदवरहरुले जित हासिल गर्न कठिन भए पनि लामो समय राजनितीमा लागेर जनप्रिय नेतका छवि बनएको आङ गेलु शेर्पाको जित शुनिश्चित रहेको शेर्पा राजतिनीकर्मीहरुको आकलन थियो । शेर्पाले असन्न चुनवमा ७९२९ मत ल्यएपनि प्रमुख प्रतिपक्षी बाम गठदन्धनका राजभण्रीले १०३८७ मत ल्यएका कारण हर्न पुगेको छ । प्रत्यक्ष तर्फका अर्क प्रतिनिधी सभका उम्मेदवर लाक्पा शेर्पा पनि खासै राम्रो नतिज ल्यउन सकेको छैन ।
लामो समय सम्म शेर्पा समुदयमा समाजसेव गरी शेर्पा प्रदेशको मुद्धमा वकालत गर्दै आएका शेर्पा शेर्पा समुदयको चर्चित राजनिज्ञ हुन । तर उसलाई पनि सोलुखुम्बुका जनताले खासै मत दिएका छैन ।

प्रकाशित मिति २३ मंसिर २०७४, शनिबार १९:५०