अन्तर्वार्ता


no-image

भाषा धर्म संस्कृतिमा एकरुपता ल्याउनकै लागि सम्मेलनको आयोजना गरेको हो ।

११ असार २०७४, आईतवार १५:१५

अध्यक्ष आङ दोर्जी लामा शेर्पा नेपाल शेर्पा संघ नेपाल शेर्पा संघको संयोजत्वमा यही २०१७ अक्टोम्बर ८ र ९ तरिकका दिन नेपालमा आयोजना गर्न लागेको विश्व शेर्पा सम्मेलनको बिषयमा नेपाल शेर्पा संघका अध्यक्ष तथा विश्व शेर्पा संघका संयोजक ए. डी लामा शेर्पा ज्यू सँग पत्रकार सोनाम याङजी शेर्पाले गरेको कुराकानी.....

तमू ल्होछार किन पुस १५ मै ?

तमू ल्होछार किन पुस १५ मै ?

१५ पुष २०७३, शुक्रबार ०३:३८

– प्रा. जगमान गुरुङ – ल्होसार र ल्होछार  ल्होसार तिब्बती शब्द हो । ‘ल्हो’ले वर्ष, संवत् र मानिसको उमेरलाई बुझाउँछ भने ‘सार’को अर्थ हुन्छ नयाँ । तिब्बती भाषामा विशेषणको प्रयोग नाम शब्दको पछाडि हुन्छ जसले गर्दाखेरी सारल्हो नभनीकन ल्होसार भनिएको हो । खस नेपाली भाषामा विशेषको प्रयोग नाम शब्दको अघि हुन्छ.....

लाक्पा फुटी शेर्पा भन्छिन ‘अरु पुस्तकमा हिमाली जीवन यर्थाथ रुपमा पाइएन ।’

लाक्पा फुटी शेर्पा भन्छिन ‘अरु पुस्तकमा हिमाली जीवन यर्थाथ रुपमा पाइएन ।’

७ पुष २०७३, बिहीबार ०४:२२

लाक्पा फुटी शेर्पा लेखक शेर्पा समुदायमा पहिलो लेखक महिलाका रूपमा परिचित छिन्, लाक्पा फुटी शेर्पा । उनको पहिलो पुस्तक हिमालमा चालीस वर्ष ले पाठकहरूबाट राम्रो प्रतिक्रिया पायो । यो पुस्तक अंग्रेजी भाषामा समेत अनुवाद भइसकेको छ । उनको दोस्रो उपन्यास हो, हिमालकी छोरी । हिमाली जनजीवनका विषयवस्तु समेटिएको.....

जनजातीले उठाएको मागलाई राज्यले सम्बोधन गर्नुपर्छ : पेम्बा गेलु शेर्पा

जनजातीले उठाएको मागलाई राज्यले सम्बोधन गर्नुपर्छ : पेम्बा गेलु शेर्पा

६ पुष २०७३, बुधबार ०७:२५

आदिवासी जनजाती महासंघ बेल्जियम र नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष पेम्बा गेलु शेर्पा सोलुखुम्बुमा जन्मिएर हाल बेज्यियममा बस्दै आउनु छ । उहाँले सोलुखुम्बुमा आफ्नो पढाइ सकाएर काठमाडौमा आएर पर्यटन क्षेत्रमा लाग्नु भएको थियो । पर्यटन क्षेत्रमा सरदारको भुमिका निभाउदै युरोपियन देशहरुको भ्रमण गर्दै.....

राज्यले हिमाली बौद्धहरुलाई नेपाली भनेर पनि स्वीकार गरेको छैन : थुप्तेन जिग्दोल

राज्यले हिमाली बौद्धहरुलाई नेपाली भनेर पनि स्वीकार गरेको छैन : थुप्तेन जिग्दोल

६ पुष २०७३, बुधबार ०५:१३

अहिले हेर्दा नेपालमा बुद्धधर्मको अवस्था कस्तो देखिरहनुभएको छ ? विगतका दिनहरुमा नेपालमा बुद्धधर्मले र नेपालका बौद्धहरुले धेरै विभेद भोग्नु परेको थियो । २४० वर्षदेखि राज्यको विभेदको शिकार भएका बौद्धहरुका लागि साँच्चै भन्नु पर्दा २०४६सालपछि मात्र केही परिवर्तन भयो । तर पनि त्यो पनि हामीले सोचे जस्तो.....