अर्थ


विद्यालयको २० कोठे भवन तिब्ररू रूपमा निर्माण हुदै

विद्यालयको २० कोठे भवन तिब्ररू रूपमा निर्माण हुदै

१ कार्तिक २०७५, बिहीबार १०:२७

रामेछाप, कार्तिक १ । उमाकुण्ड गाउँपालिका वर्डा नं. २, बाम्तीभण्डारमा भुकम्प आपतकालीन सहयाता आयोजनाको २० कोठे सिद्धेश्वर उ म विको भवन तिब्र रूपमा निर्माण हुदैछ । ए डि वि/नेपाल सरकारको लगभग ६० लाख आर्थिक सहयोगमा शिक्षा मन्त्रालय ,केन्द्रीय आयोजना कार्यान्वयन इकाई ज्ञानेश्वर मार्फत स्काई विल्डस प्रा लिसंग.....

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा दुई लाख पाँच हजार गुनासो सुनुवाई

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा दुई लाख पाँच हजार गुनासो सुनुवाई

२९ आश्विन २०७५, सोमबार ११:५९

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई लाख पाँच हजार ५ सय ८४ गुनासो सुनुवाई भएको जनाएको छ । निजी आवास पुनर्निर्माण लाभग्राही सूचीमा नपरेकामा दुई लाख ३७ हजार ८५ जनाले वडामार्फत गुनासो दर्ता गराएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । गुनासो आउने क्रम अझै जारी छ । प्राधिकरणको टोल.....

अरिङ्गालको परिकार

अरिङ्गालको परिकार

१६ आश्विन २०७५, मंगलवार २२:५७

म्याग्दी, असोज १६ । बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले अरिङ्गालको व्यापार गर्दै आएकी छन् । होटल मालिकसमेत रहेकी उनको होटेलमा अरिङ्गालको परिकार बन्ने गर्छ । दुई वर्ष अघि गलेश्वरको चमेरेमा अरिङ्गालको व्यापार गरेको देखेपछि यो व्यवसाय थालेको उनले बताइन । म्याग्दी विमका रिमबहादुर र खिमबहादुर.....

मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनीको प्रस्ताव

मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनीको प्रस्ताव

१५ बैशाख २०७५, शनिबार १५:४९

काठमाडौं, बैशाख १५ । काठमाडौँ महानगरापालिमा मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्नका लािग चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको छ । काठमाडौं, बैशाख १५ । काठमाडौँ महानगरापालिमा मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्नका लािग चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको छ । चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौँं.....

६५ वर्षपछि दुई कोरियाको मिलन (फोटो फिचर)

६५ वर्षपछि दुई कोरियाको मिलन (फोटो फिचर)

१४ बैशाख २०७५, शुक्रबार १५:४५

काठमाडौँः सन् १९५०-५३ को कोरियाली युद्धको पीडा भुलाउँदै दुई कोरियाबीच मिलन भएको छ । किम जोङ्ग उन ६५ वर्षपछि पहिलो पटक दक्षिण कोरियाको यात्रा गर्ने पहिलो उत्तर कोरियाली शासक बनेका छन् । उन शुक्रबार सिमानामा हिँडेरै दक्षिण कोरिया छिरे । जहाँ उनलाई स्वागत गर्न दक्षिण कोरियाली राष्ट्रपति मुज ने इन तयार भएर.....