खेलकुद


स्वइट साइन्स बक्सिङ एण्ड फिटनेस सेन्टरको उत्घाटन (भिडियो सहित)

स्वइट साइन्स बक्सिङ एण्ड फिटनेस सेन्टरको उत्घाटन (भिडियो सहित)

२० फाल्गुन २०७४, आईतवार ०१:१९

नेपालीहरु पनि ओलम्पिकमा आउनु पर्छ, किशोर शर्मा काठमाडौँ, फाल्गुन २० । काठमाडौँको अस्तव्यस्त जिवन शैलीलाई ध्यानमा राखी सोलुखुम्बु खुन्देका किशोर शर्माले स्वइट साइन्स बक्सिङ एण्ड फिटनेस सेन्टर एकताबस्ती मन्डीकाटारमा मा खोलेका छन । आफै पनि बक्सिङ खेलाडी रहेका किशोरले नेपालीहरु पनि ओलम्पिक देखि लिएर.....

एन्फा निर्वाचनमा प्रतिबन्धित पूर्वअध्यक्ष थापाको छटपटी !

एन्फा निर्वाचनमा प्रतिबन्धित पूर्वअध्यक्ष थापाको छटपटी !

१९ फाल्गुन २०७४, शनिबार २२:१६

प्रकाश तिमल्सिना काठमाडौं – अपवाद बाहेक चैत १४ गते अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व पाउनेछ । हरेक चार वर्षमा हुने निर्वाचनबाट पुरानैको नेतृत्वको निरन्तरता वा नयाँ नेतृत्व स्थापित हुनु स्वभाविक हुन आउँछ । एन्फाको नेतृत्व लिनका लागि स्पष्ट रुपमा दुईवटा प्यानल प्रचार प्रसारमा व्यस्त छन् । एउटा.....

नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

७ फाल्गुन २०७४, सोमबार १७:३३

७ फागुन, काठमाडौं । विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३/३ लाख रुपैयाँ दिने भएको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक-एक लाख रुपैयाँ थप्ने भएको छ । क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई.....

को बन्ला हिरो ? रोनाल्डो वा नेइमारमा

को बन्ला हिरो ? रोनाल्डो वा नेइमारमा

२ फाल्गुन २०७४, बुधबार १७:२९

क्लबहरूको विश्वकप भनेर चिनिने युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज दुई ठूला भिडन्त हुँदैछन् । जसमा स्पेनिस रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको खेललाई विश्वभरका करोडौं खेलप्रेमीले पर्खिरहेका छन् । यस प्रतियोगितालाई जारी सिजनकै दोस्रो ठूलो भिडन्त मानिएको छ । १२औं पटकको च्याम्पियन्स.....

एन्फाका पूर्व उपाध्यक्ष शेर्पा अध्यक्षमा भिड्दै

एन्फाका पूर्व उपाध्यक्ष शेर्पा अध्यक्षमा भिड्दै

२८ माघ २०७४, आईतवार १०:०८

काठमाडौँ, २७ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि एन्फाको केन्द्रिय चुनावमा अध्यक्ष पदका लागि शनिबार उम्मेदवारी दर्ता गराउनुहुने भएको छ । चर्चित नेपाली फुटबल क्लब हिमालयन शेर्पा क्लबको अध्यक्ष समेत रहनुभएका शेर्पालाई विभिन्न जिल्ला फुटबल संघ र क्लबहरुको समर्थन.....

मुख्य


  • Himali sandsh