खेलकुद


आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली बालरहरुको हावी

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली बालरहरुको हावी

२५ माघ २०७४, बिहीबार १५:४८

डिभिजन दुइको पहिलो खेलमा नेपाल विरुद्ध नामिबयाले सबै विकेट गुमाएर १३८ रन जोडेको छ नामिबियालाई सस्तोमा समेटने क्रममा संदीप लामिछाने ४, सोमपाल कमी ३ विकेट लिएको थियो बने क्यपटेन परस खडका १ विकेट सरद भेस्वाकर १ तथा बसंता रेग्मी ले १ विकेट लिएका छन सोमपाल कामिले पहिलो ओबरमै विकेट लिए पछि नामिबियालाई सुरु देखि.....

no-image

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेल लाइव

२५ माघ २०७४, बिहीबार १४:१३

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नेपालले नामिबिया बिरुद्ध पहिलो खेल खेल्दैछ। विश्व क्रिकेट लिग च्याम्पियनशिप ( २०१५-१७ ) बाट डिभिजन-२ मा घटुवा भएको नेपालका लागि यो प्रतियोगिता निकैनै महत्वपूर्ण छ। सन् २०१५ मा नामिबियामानै भएको डिभिजन-२ मा सहभागी नेपालको लागि यो प्रतियोगिता नौलो भने होइन।.....

पीएसजीको जितमा ड्यानी अाल्भेस गोलरक्षक बने

पीएसजीको जितमा ड्यानी अाल्भेस गोलरक्षक बने

२४ माघ २०७४, बुधबार ०९:५१

पेरिस (एजेन्सी) – फ्रान्सेली कप अन्तर्गत मंगलबार पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सोचाउलाई ४-१ ले पराजित गरेको छ । एन्जल डि मारियाले ह्याट्रिक प्रहार गरेपछि नेयमारले विश्राम लिएको खेलमा पीएसजी सहजै विजयी रहेको थियो । अर्को एक गोल एडिन्सन कभानीको नाममा रह्यो । खेलको अन्त्यतिर पीएसजीका गोलरक्षक केभीन ट्रयापले.....

सेमिफाइनलको पहिलो भिडन्त : आज बार्सिलोना र भ्यालेन्सिया भिड्दै, के गर्ला बार्साले ?

सेमिफाइनलको पहिलो भिडन्त : आज बार्सिलोना र भ्यालेन्सिया भिड्दै, के गर्ला बार्साले ?

१८ माघ २०७४, बिहीबार १२:५६

काठमाडौं, माघ १८ स्पेनिस कोपा डेल रे फुटबलमा आज सेमिफाइनल चरणअन्तर्गत पहिलो लेगको दोस्रो खेल हुँदैछ । गत वर्षको उपाधि विजेतासमेत रहेको बार्सिलोना आज आफ्नो घरमा भ्यालेन्सियाविरुद्ध उत्रिँदैछ । होम एन्ड अवे आधारमा हुने खेलमा बार्सिलोनाले पहिलो लेगको खेल खेल्न पाहुना टोली भ्यालेन्सियालाई क्याम्प नोउमा.....

रियल मड्रिड फ्यानहरूको लागि दुखको खबर

रियल मड्रिड फ्यानहरूको लागि दुखको खबर

१७ माघ २०७४, बुधबार १७:१७

एजेंसी- पेरिस सेन्ट जर्मन (पीएसजी)का प्रभावशाली स्ट्राइकर किलियन एम्बाप्पे रियल मड्रिडसँग हुने च्याम्पियन्स लिग अन्तर्गतको खेलसम्म ठिक हुने बताइएको छ । जनावरी २१ मा लियोनसँगको खेलमा घाइते भएका उनी रियलसँगको खेलमा मैदान फर्कने पीएसजीका प्रशिक्षमा युनाई एम्रीले बताए । रियल मड्रिडले फेब्रुअरी १४ मा पीएसजीसँग.....