पर्यटन


बौद्धनाथ (फोटोफिचर सहित)

बौद्धनाथ (फोटोफिचर सहित)

३१ आश्विन २०७५, बुधबार २२:२७

महान पर्व दसैंको आज नौ दिन आज दसैँ घर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । मध्यराती कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आजा सहित मनाउने चलन छ ।   तर बौद्दमार्गीहरु आज बली दिएका पशु पंक्षिहरुको आत्मा शान्तीका लागि पूजा आजा गर्ने र दिप प्रज्वलन गर्ने.....

गैँंडाको आक्रमणबाट पर्यटकलाई बचाउन सफल शीरलाल

गैँंडाको आक्रमणबाट पर्यटकलाई बचाउन सफल शीरलाल

२९ आश्विन २०७५, सोमबार २०:२१

चितवन, असोज २९ । सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी राखी गैंँडाबाट पर्यटकलाई बचाउन सफल भएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउने क्रममा गैँंडाको आक्रमणबाट गम्भीर घाइते भएका परियारको अहिले काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको.....

गुर्जा हिमाल: ‘भरपर्दो सूचना प्रणाली नहुँदा दुर्घटना’

गुर्जा हिमाल: ‘भरपर्दो सूचना प्रणाली नहुँदा दुर्घटना’

२९ आश्विन २०७५, सोमबार १३:०४

केही दिनअघि धौलागिरि क्षेत्रको गुर्जा हिमाल फेदीमा हिमआँधीमा परेर पाँच दक्षिण कोरियाली पर्वतारोही सहित ९ जनाको ज्यान गएको खबर निकै ढिलोगरि प्राप्त हुनुमा हिमाली क्षेत्रको कमजोर सञ्चार र सूचना संयन्त्र सञ्जाल पनि जिम्मेवार रहेको अधिकारी तथा व्यवसायीहरूले बताएका छन्। तर मौसम पूर्वानुमान गर्न सहज हुने.....

हिमआँधीमा मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याइँदै

हिमआँधीमा मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याइँदै

२८ आश्विन २०७५, आईतवार १८:१८

म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा जाँदा हिमआँधीमा ज्यान गुमाएका ९ जनाको शवलाई वेस क्याम्पमा ल्याइएको छ । आइतबार बिहान सिम्रिक एयरको हेलिकोप्टरमार्फत उनीहरुलाई वेस क्याम्पसम्म ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रमुख डिएसपी वीरबहादुर बुढा मगरका अनुसार मृतक.....

सगरमाथा आरोहणको नक्कली अनुमति पत्र बनाएर ठगी गर्ने तीन जना पक्राउ

सगरमाथा आरोहणको नक्कली अनुमति पत्र बनाएर ठगी गर्ने तीन जना पक्राउ

१९ आश्विन २०७५, शुक्रबार १०:३३

काठमाडौं । सगरमाथा आरोहणको नक्कली अनुमति पत्र बनाएर ठगी गर्ने तीन जना पक्राउ परेका छन् । सेभेन समिट ट्रेक्स प्रालिका लिगल डिपार्टमेन्टका प्रमुख निभेश कार्की, मार्केटिङ म्यानेजर फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको.....