पर्यटन


सोलुखुम्बुमा मौसम खराब पर्यटक काठमाडौँ मै अलपत्र

सोलुखुम्बुमा मौसम खराब पर्यटक काठमाडौँ मै अलपत्र

१९ आश्विन २०७५, शुक्रबार ०५:१८

मौसम खराविका कारण विहिबार फाप्लु विमानस्थलमा उडान हुन सकेन । काठमाडौँबाट लुक्ला एक वटा उडान गरेको भए पनि त्यसपछि विमान आवत जावत हुन सकेको छैन । फाप्लुबाट पनि २ वडा हेलिकप्टरले लुक्लाकालागि उडान भरे पनि मौसममा सुधार आउन नसके पछि हेलिकप्टर पनि उड्न नसकेको फाप्लु विमानस्थलका प्रमुख अमित चौरसीयाले जानकारी.....

no-image

गुनगाम रहेका हिमालको जिम्मा दिए प्रवर्द्धन गर्न सकिने एनएमए

१२ आश्विन २०७५, शुक्रबार १२:०७

काठमाडौं, असोज १२ । नेपालमा सयभन्दा बढी हिमालको आधारशिविर पुग्ने बाटो र भौतिक संरचना निर्माण हुन सकेको छैन । यी हिमालमा बाटो र भौतिक संरचना अभावमा आरोहणसमेत रोकिएको छ । बर्सेनि सयौं आरोही पुग्ने हिमाल गुमनाम र प्रवर्द्धन नभएको भन्दै नेपाल पर्वतारोहण संघले आफूलाई जिम्मा दिन सरकारसँग माग गरेको छ । ‘सयौं.....

पर्वतारोहण पत्रकारिता पुरस्कार छेटु शेर्पालाई

पर्वतारोहण पत्रकारिता पुरस्कार छेटु शेर्पालाई

१२ आश्विन २०७५, शुक्रबार ११:०६

काठमाडौं, असोज १२ । पर्वतारोहण पत्रकारिता पुरस्कार यस बर्ष अन्नपूर्णकर्मी छेटु शेर्पाले पाएका छन् । नेपाल पर्वतारोहण संघले प्रत्येक वर्ष प्रदान गर्ने ‘दावा नर्वु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार २०७५’ अन्नपूर्णकर्मी शेर्पा र पत्रकार राजन पोख्रेललाई प्रदान गरेको हो । संघको २८ औ साधारणसभाको अवशरमा.....

पर्यटन उद्योगमा टिम्सले (Tims)  खेलेको भूमिका र त्यसमा उठेका प्रश्नहरु

पर्यटन उद्योगमा टिम्सले (Tims) खेलेको भूमिका र त्यसमा उठेका प्रश्नहरु

८ आश्विन २०७५, सोमबार ०८:४९

कुनै व्यक्ति निश्चित गन्तव्य र समयको लागि एउटा उद्देश्यका साथ एक ठाँउबाट अर्को ठाँउ वा एक देशबाट अर्को देशमा जाँदा हुने आर्थिक क्रियाकलाप पर्यटन उद्योग भित्र पर्छ । एउटा व्यक्तिले आफ्नो इच्छा, चाहना र उद्देश्यका साथ समय र गन्तव्य निर्धारण गरे पछि उ पर्यटक भएर जान्छ । पर्यटकले निर्धारण गरेको समय र गन्नतव्यमा.....

३९ जनाले लिए ४०औं सम्पर्क अधिकृति तालिम

३९ जनाले लिए ४०औं सम्पर्क अधिकृति तालिम

६ आश्विन २०७५, शनिबार २१:०७

काठमाडौँ, असोज ६ । सगरमाथा लगायत नेपालका विभिन्न हिमाल आरोहण टोलीमा खटिने ४०औ सम्पर्क अधिकृति तालिम न्याथम कलेज, रविभवन कालिमाटीमा सम्पन्न भएको छ । तालिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्वतीय प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सयुंक्त आयोजनामा संचालन भएको.....