पर्यटन


टान इन्टरनेसनल इको च्यालेन्ज आयोजना हुर्दै

टान इन्टरनेसनल इको च्यालेन्ज आयोजना हुर्दै

४ जेष्ठ २०७५, शुक्रबार १६:४२

टानले यही मे २९, २०१८ का दिन “Sustainable Tourism: The Solution is Less Pollution ” भन्ने मुल नारा लिएर TAAN International Eco-challenge 2018 को आयोजना गर्न लागेको छ । मे २९, TAAN Day र International Sagarmatha Day परेको कारणले गर्दा पनि टानले यहि मितिमा TAAN International Eco-challenge आयोजना गर्न लागेको हो । ईको टुरिजम प्रबद्र्घन गर्ने उदेश्यका साथ टानले यस कार्यक्रमको आयोजना गरिएको हो । स्वदेशी एवं विदेशीहरुको.....

सम्पर्क अधिकृतको लापरवाही : मृत्यु मकालुमा, मुचुल्का लुक्लामा

सम्पर्क अधिकृतको लापरवाही : मृत्यु मकालुमा, मुचुल्का लुक्लामा

४ जेष्ठ २०७५, शुक्रबार १३:५३

काठमाडौं : मकालु आरोहणबाट फर्कंदा आधारशिविरमा मृत्यु भएका आङदावा शेर्पाको घटना प्रकृति मुचुल्का सोलुखुम्बुमा गरी पोस्टमार्टम काठमाडौंमा गरिएको छ। घटनास्थलमै मुचुल्का गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि सम्पर्क अधिकृत गौतम रिमालको लापरवाहीले शेर्पाको शव सोलुको लुक्लामा ल्याएपछि मात्र मुचुल्का तयार.....

कामी रिता शेर्पाले बनाए विश्व कीर्तिमान

कामी रिता शेर्पाले बनाए विश्व कीर्तिमान

२ जेष्ठ २०७५, बुधबार १५:३८

काठमाडौँ, जेठ २ गते । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । आरोहणको चांैथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको हो । यस वर्षको वसन्त ऋतुमा उहाँसहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल आरोहण गरिसकेको.....

सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेर रेकर्ड राख्दै- फुन्जो लामा

सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेर रेकर्ड राख्दै- फुन्जो लामा

३१ बैशाख २०७५, सोमबार १५:४०

वि.स. २०४३ सालमा गोर्खाको छेकम्पार बुर्जी गाउँ (चुम भ्याली) मा एउटा सामान्य परिवारमा जन्मेकी फुन्जो लामा भोली साझ चार बजे सगरमाथा चढ्दै छिन्। पायोनियर एडभोकेटको व्यबस्थापन तथा पासांग तेन्जी शेर्पाको पथप्रदशर्नमा आरोहणको लागि फुन्जो अहिले आधार सिभिरमा छिन्। सबैभन्दा कम समयमा सगरमाथा आरोहण पुरा गरेर नयॉ.....

पत्रकार डोमा शेर्पा  सगरमाथा चुचुरो चुम्ने गरी आज राति जाने

पत्रकार डोमा शेर्पा सगरमाथा चुचुरो चुम्ने गरी आज राति जाने

२७ बैशाख २०७५, बिहीबार २१:४४

पहिलो महिला शेर्पा पत्रकारको रुपमा सगरमाथा आरोहणका लागि गएकी पत्रकार डोमा शेर्पा सगरमाथा आरोहण तर्फ बिहीबार (आज) राति १ बजे प्रस्थान गर्दै छन् । गत चैत्र २७ गते आधारशिविर तर्फ प्रस्थान गरेका उनी बैशाख ६ गते बेस क्याम पुगेका थिए । सगरमाथा आरोहणलाई पूरा गर्न बैशाख ९ गते क्याम १ र १६ गतेका दिन क्याम ३ सम्म पुगेर.....

मुख्य


  • Himali sandsh