पर्यटन


पासाङ र म चिठी पढेर रोयौं……

पासाङ र म चिठी पढेर रोयौं……

४ बैशाख २०७५, मंगलवार १९:१०

पासाङ ल्हामू र मेरो अनुहार उस्तै–उस्तै थियो। धेरैजना त झुक्किन्थे नै। कतिले सोधेका पनि थिए-‘तपाईहरू दिदीबहिनी हो कि क्या हो?’ म फिस्स हाँस्थेँ। कतिलाई होइन भन्थेँ, कतिले जिस्किएर हो–हो भन्थे। क्याम्पमा धेरैले हामी दुईलाई देखेर झुक्किएका थिए। लाक्पा रिता निकै हँसाउँथे। उनी रमाइलो गर्ने खालका मान्छे.....

खुम्बु आउने पर्यटकको संख्यामा वृद्धि

खुम्बु आउने पर्यटकको संख्यामा वृद्धि

२४ चैत्र २०७४, शनिबार ०९:१९

२३ चैत- फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन् । सबैभन्दा बढी बेलायतका ३५४ जना पर्यटकले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज,.....

टानद्वारा पर्यटकिय  क्षेत्र ठमेलबाट सरसफाई तथा जनचेतना अभियानको सुरु

टानद्वारा पर्यटकिय क्षेत्र ठमेलबाट सरसफाई तथा जनचेतना अभियानको सुरु

१७ चैत्र २०७४, शनिबार २२:१६

काठमाडौं, चैत्र १७ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले माननीय वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सरसफाई तथा जनचेतना अभियान कार्यक्रमको सम्पन्न गरेको छ । पर्यतकिय क्षेत्र ठमेलबाट अभियान सुरु गरेको हो । नेपालको पर्यटन विकाश र प्रबद्र्धन गर्ने हो भने वातावरण जोगाउनुपर्ने.....

गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध

गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध

१२ चैत्र २०७४, सोमबार १७:४७

रसुवा जिल्ला स्थित रहेको पवित्र तीर्थ गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध गरिएको छ । माउण्ड एडभेञ्चर होलिडेजमार्फत गोसाइँकुण्ड जान लागेका एक अमेरिकी पर्यटकले आफ्नो साथमा ल्याएको ड्रोन क्यामेरा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले आइतबार रोकेको पथ प्रदर्शक पासाङ शेर्पाले.....

नाम्चेमा सर्वाधिक नगद पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने

नाम्चेमा सर्वाधिक नगद पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने

१२ चैत्र २०७४, सोमबार १७:३३

१२ चैत्र/सोलुखुम्बु समाचार - सोलुखुम्बुको पर्यटकीय क्षेत्र नाम्चेमा सर्वाधिक नगद पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । सगरमाथा दिवसको अवसर पारेर पाँच लाख पुरस्कार राशी भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता नाम्चे युवा समूहको आयोजनामा हुन लागेको हो । मे २० वाट शुरु हुने प्रतियोगिता सगरमाथा.....

मुख्य


  • Himali sandsh