पर्यटन


हिमाल आरोहीसँग मन्त्रालयले उठाएको करोडौं शुल्क गैरसरकारी संस्थाको खातामा

हिमाल आरोहीसँग मन्त्रालयले उठाएको करोडौं शुल्क गैरसरकारी संस्थाको खातामा

१५ फाल्गुन २०७४, मंगलवार ०९:४९

काठमाडौं : सगरमाथा, ल्होत्से र नुप्से हिमालका आरोहीसँग मन्त्रालयले संकलन गर्ने करोडौं शुल्क २० वर्षदेखि गैरसरकारी संस्थाको खातामा जम्मा हुने गरेको फेला परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमतिमा आरोहीसँग उठाउँदै आएको रकम राज्यकोषमा जम्मा नगरी गैरसरकारी संस्थाले प्रयोग गर्दै आएको.....

आरोहीसँग अवैध असुली

आरोहीसँग अवैध असुली

१० फाल्गुन २०७४, बिहीबार ०९:४८

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको आडमा दुई संस्थाले गैरकानुनी रूपमा प्रतिआरोही ८० हजार रुपैयाँ असुली गर्दै आएका छन्। सगरमाथा, ल्होत्से र नुत्से हिमाल आरोहण गर्ने विदेशीसँग सगरमाथा प्रदूषण नियन्त्रण समितिले ६० अजार रुपैयाँ र पर्वतारोहण सञ्चालक संघले २० हजार गरी ८० हजार रुपैयाँ.....

आङनुर्वू पर्वतारोही गाइडको अध्यक्षमा

आङनुर्वू पर्वतारोही गाइडको अध्यक्षमा

१० फाल्गुन २०७४, बिहीबार ०९:४४

काठमाडौं : हिमाल आरोहण गर्ने तालिमप्राप्त दक्ष गाइडको संस्था नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघको अध्यक्षमा आङनुर्वू शेर्पा चयन भएका छन् । बिहीबार काठमाडौंमा भएको पाँचौ अधिवेशनले उपाध्यक्षमा छिरिङ पाण्डे भोटे, महासचिव तुलसिंह गुरुङ, सचिव पिम्वा तेन्जिङ लामा र कोषाध्यक्षमा तेन्जिङ शेर्पालाई.....

पर्वतारोहणको वसन्त सिजनः सगरमाथातिर आइसफल डाक्टरहरु

पर्वतारोहणको वसन्त सिजनः सगरमाथातिर आइसफल डाक्टरहरु

८ फाल्गुन २०७४, मंगलवार १०:३४

८ फागुन, काठमाडौं । पर्वतारोहणको वसन्त ऋतु सिजन शुरु हुँदैछ । र, पर्वतारोहीहरु आधारशिविरतिर उकालो लाग्नुअघि आइसफल डाक्टरहरु भर्‍याङ र डोरी टाँग्न सगरमाथातर्फ लम्किने तयारीमा छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा बाहेक अन्य हिमालमा आइसफल डाक्टरहरुले बाटो बनाउँदैनन् । सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ.....

विश्व वन्यजन्तु कोषको नेपाल प्रतिनिधिमा डा.घनश्याम गुरुङ

विश्व वन्यजन्तु कोषको नेपाल प्रतिनिधिमा डा.घनश्याम गुरुङ

२९ माघ २०७४, सोमबार २३:०३

काठमाडौं, माघ २९ । विश्व वन्य जन्तु कोष (डब्लुडब्लुएफ) को नेपाल प्रतिनिधिमा मुस्ताङका डा. घनश्याम गुरुङ छनोट भएका छन् । कोषको नेपाल प्रतिनिधि बन्न नेपाल सरकारका उच्च अधिकारीदेखि अवकाशप्राप्त कर्मचारी र विज्ञहरुले आवेदन दिएका थिए । छनोट समितिले प्रतिस्पर्धीमध्येबाट डा. गुरुङलाई छनोट गरेको हो । गुरुङ कोषमै.....