पर्यटन


गाइडको लापरबाहीले आरोहीको मृत्यु

गाइडको लापरबाहीले आरोहीको मृत्यु

२८ पुष २०७४, शुक्रबार १०:५३

काठमाडौं : लोबुचे इष्ट (६,११९ मी) आरोहणका क्रममा अष्ट्रियन आरोही ४१ वर्षीय मारकस चेटको मृत्यु भएको छ। गाइड पुष्कर ठकुरीसहित आरोहणमा गए पनि गाइडको वेवास्थाले गर्दा आरोहीको मृत्यु भएको परिवार स्रोतको आरोप छ। यता आयोजक कम्पनी राम्दुङ एक्स्पीडिसनका राजु दोङ लामाले भने पुष ५ देखि सोलुखुम्बुको लुबुचेबाट बेपत्ता.....

सगरमाथा आरोहण अभियानमा रहेकी डोमालाइ जापानका शेर्पाहरुबाट सहयोग

सगरमाथा आरोहण अभियानमा रहेकी डोमालाइ जापानका शेर्पाहरुबाट सहयोग

२७ पुष २०७४, बिहीबार २३:२१

काठमाडौँ, पौष २७ । पहिलो शेर्पा महिला पत्रकार सगरमाथा आरोहण अभियान २०१८ को तयारीमा रहेकी पत्रकार डोमा शेर्पालाई अभियान सफल पार्न सहयोग प्राप्त भएको छ । अभियान सफल पार्न जापान शेर्पा संघका पुर्व अध्यक्ष ङवाङ शेरे शेर्पा, अध्यक्ष लाक्पा गेलु शेर्पा, उपाध्यक्ष, केबी शेर्पा, आरोही जापान शेर्पा संघका सदस्य.....

विश्व गाइडमा सातजना नेपाली थपिए

विश्व गाइडमा सातजना नेपाली थपिए

१४ पुष २०७४, शुक्रबार १७:३३

काठमाडौं : छेटु शेर्पा –पुस १३, २०७४ विश्वका हिमालमा गाइड गर्न पाउने गरी सातजना नेपाली गाइड थपिएका छन्। अन्तराष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघले उर्तीण सातै जनालाई बिहीबार अन्तराष्ट्रिय गाइडको तोक्मा र व्याज दिएको छ। १२ औ राष्ट्रिय गाइड दिवशको अवसर पारेर नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघले.....

निशुल्क स्कि तालिमको उत्घाटन सम्पन्न, मुस्ताङ जिल्लाको मुक्तिनाथमा हुदै

निशुल्क स्कि तालिमको उत्घाटन सम्पन्न, मुस्ताङ जिल्लाको मुक्तिनाथमा हुदै

१४ पुष २०७४, शुक्रबार १०:५८

काठमाडौँ, पौष ३ । नेपालकामा स्कि खेलको विकाश गर्न हिमालयन स्कि टे«कले बार्षिक रुपमा आयोजना गर्दै आएको निशुल्क स्कि तालिमको उत्घाटन हिजो विहिवार नेपाल पर्यटन बोर्ड भृकुटिमण्डपमा सम्पन्न भएको छ । खेलमा दुवै खुट्टा नभएका सगरमाथा आरोहण तयारी गरि रहेका हरि बहादुर थापा मगर लगायत नेपाली र विदेशी गरि ६० जना.....

सगरमाथाको उचाइ नाप्नलाई २२ करोड लाग्ने

सगरमाथाको उचाइ नाप्नलाई २२ करोड लाग्ने

५ पुष २०७४, बुधबार २२:२८

काठमाडौं, पौष ५ । सगरमाथाको उचाइ नाप्नको लागि २२ करोड रुपैयाँ खर्च लाग्ने नापी विभागले जनाएको छ । विभागका महानिर्देशक गणेशप्रसाद भट्टले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर सगरमाथाको उचाईँ मापन गर्दा कम्तिमा २२ करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्म खर्च हुने अनुमान रहेको बताएका थिए । ‘उचाइ मापन गर्नलाई.....

मुख्य


  • Himali sandsh