प्रवास


no-image

इण्डोनेशिया भूकम्पः उद्धार कार्य तिव्र

१४ आश्विन २०७५, आईतवार २२:५०

इण्डोनेशियाको तटीय शहर पालुस्थित एउटा होटल र किनमेल केन्द्रको भग्नावशेषभित्र फसेका दर्जनौँ मानिससम्म पुग्न उद्धार टोलीहरू प्रयासरत छन्। सुलावेसी टापुमा शुक्रवार शक्तिशाली भूकम्पपछि आएको सुनामीले पालुको ठूलो हिस्सामा क्षति पुर्‍याएको छ। अहिलेसम्म कम्तीमा आठ सयजनाको ज्यान गएको पुष्टि भएको छ र अधिकारीहरूले.....

no-image

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

१० आश्विन २०७५, बुधबार ०९:२५

न्यूयोर्क । प्रधानमन्त्री केपी ओली ७३ औं राष्ट्रसंघीय महासभाको क्रममा सोमबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आयोजित रिपेप्सनमा सहभागी भएका छन् । अमेरिकी राष्ट्रपतिले महासभामा सहभागी राष्ट्र, सरकार एवम् प्रतिनिधीमण्डल प्रमुखहरुको सम्मान स्वरुप, रिपेप्सन गर्ने चलन छ । यसैक्रममा प्रधानमन्त्री.....

जापानमा अध्ययनरत ३० जना नेपाली बिद्यार्थीलाई एनआरएन जापानले छात्रवृत्ति दिने

जापानमा अध्ययनरत ३० जना नेपाली बिद्यार्थीलाई एनआरएन जापानले छात्रवृत्ति दिने

९ आश्विन २०७५, मंगलवार २१:१९

जापान । पछिल्लो समय नेपाली बिध्यार्थीहरू उच्च शिक्षा अध्ययनको लागी जापान आऊने क्रम बढ़िरहेको छ उनीहरुमा समस्याहरु पनि आउने गरेका छन । यसलाई मध्यनजर गर्दै एनआरएनए जापानले त्यस तर्फ ध्यान केन्द्रित गर्दै बिध्यार्थी लक्षित कार्यक्रमहरू ल्याउने भएको छ । नेपालबाट आउने धेरै बिध्यार्थीको आकांक्षा भाषा.....

“नेपालको कृषि प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका” बिषय मा छलफल तथा अन्तरक्रिर्या कार्यक्रम टोक्यो मा सम्पन्न

“नेपालको कृषि प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका” बिषय मा छलफल तथा अन्तरक्रिर्या कार्यक्रम टोक्यो मा सम्पन्न

९ आश्विन २०७५, मंगलवार १५:५३

गैर आवासीय नेपाली संघ (एनआरएन) को बिशेष सहयोग मा “नेपालको कृषि प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका” बिषय मा छलफल तथा अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई २ चरण् मा बिभाजन गरी प्रथम चरण् मा एनआरएन कृषि प्रवर्द्ध कार्यकारी समिती, विश्व उप-सम्योजक कपिल देव थापा ले एनआरएन कृषि प्रवर्द्ध.....

no-image

मलेसियामा गैरकानुनी रुपमा काम गर्ने कामदार धमाधम समातिँदै

८ आश्विन २०७५, सोमबार १२:४८

मलेसिया । पछिल्लो समय मलेसियाले गैरकानुनी आप्रवासी कामदारहरूलाई लक्षित गर्दै धमाधम धरपकड अभियान जारी राखेपछि दैनिक त्यस्ता आप्रवासी कामदार पक्राउ परिरहेको छ । मलेसियाले गैरकानुनी आप्रवासी कामदारविरुद्ध पछिल्लोपटक जुलाई १ देखि शुरु गरेको 'ओपिएस थ्री' नामक धरपकड अभियान थालेयता हजारौँ आप्रवासी कामदार.....