प्रवास


अमेरिकाको न्यूयोर्कमा हुन लागेको दोश्रो नेपाल आदिबासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०१८ को तयारी पुरा ।

अमेरिकाको न्यूयोर्कमा हुन लागेको दोश्रो नेपाल आदिबासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०१८ को तयारी पुरा ।

२८ भाद्र २०७५, बिहीबार १६:५६

न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ(फिप्ना)ले आयोजना गरेको दोश्रो आदिबासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को तयारी पुरा भएको छ । यही सेप्टेम्बर १५ र १६ मा आयोजना गर्न लागेको महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जानकारी न्यूयोर्कको ज्याक्सन हाइटमा रहेको मुस्ताङ किदुगको कार्यालयमा.....

शेर्पा किदुगको गल्फ उपाधि तेन्जिङ धिङ्गाङलाई

शेर्पा किदुगको गल्फ उपाधि तेन्जिङ धिङ्गाङलाई

८ असार २०७५, शुक्रबार १२:१३

शेर्पा किदुग गल्फ प्रतियोगिता-२०१८ को प्रथम उपाधि तेन्जिङ धिङ्गाङले प्राप्त गरेका छन् । शेर्पा किदुग अमेरिकाले वार्षिक रुपमा आयोजना गर्दै आएको गल्फ प्रतियोगिता जून् १६ का दिन सम्पन्न भएको थियो । ब्रुकलिनको मारिन गल्फ कोर्समा आयोजित उक्त प्रतियोगिताको जम्मा छ समुहले भाग लिएका थिए । यस वर्षको दोस्रो.....

एनआरएनसँग चिढिए युरोप पत्रकार महासंघ शाखा

एनआरएनसँग चिढिए युरोप पत्रकार महासंघ शाखा

२६ जेष्ठ २०७५, शनिबार २३:५४

पोर्तुगल, आवासीय नेपाली संघ लक्जम्बर्गमा अर्को महिना हुन गइरहेको युरोपस्तरिय ११ औँ क्षेत्रिय भेलाका लागि गठित मिडिया समिति विवादमा आएको छ । नेपाल पत्रकार महासंघ युरोप शाखाले उक्त मिडिया समितिमा शाखालाई वेवास्ता गरिएको भन्दै घोर आपत्ति जनाएको छ । शाखाका अध्यक्ष केजिन राइ र महासचिव योगेन्द ्रमिलन छन्त्यालले.....

जापानमा कान्छा शेर्पाको  कृषि क्रान्ति

जापानमा कान्छा शेर्पाको कृषि क्रान्ति

२६ चैत्र २०७४, सोमबार २०:१४

उच्च शिक्षाका लागि सन् २००७ मा जापानमा गएका साेलुखुम्बुका कान्छा लामाले (शेर्पा) जापानी भाषा,कलेज र विश्वविघालयमा अध्ययन पुरा गरे । उनले जापानी विश्वविघालयमा एमबीए सम्मकाे अध्ययन गर्दै गर्दा विभिन्न कम्पनीहरूमा राेजगारकाे अवसरहरू धेरै प्राप्त भए तर उनी जागिरमा लागेन । शेर्पाले जापानी बजारहरूकाे अध्ययन.....

no-image

कोरियन भाषा परीक्षाकाे आवेदन भोलिबाट खुल्दै, कति लाग्छ खर्च ?

७ चैत्र २०७४, बुधबार १४:४९

काठमाडौं, ७ चैत : नेपालीको सबैभन्दा रोजाइको रोजगार देश कोरियाको आवेदन भोलि (बिहीबार) बाट खुल्ने भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको जनाएको छ । इच्छुकहरुले भोलिदेखि १७ गते सम्म आवेदन भर्न सक्ने छन् । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको २०३४ साल चैत १० देखि २०५६.....