प्रवास


मनोमानी गरेको आरोपमा एनआरएनए क्युस्युका संयोजक बानियाँ निष्कासित

मनोमानी गरेको आरोपमा एनआरएनए क्युस्युका संयोजक बानियाँ निष्कासित

२७ कार्तिक २०७४, सोमबार १५:१६

हिमाली सन्देश - टोकियो – गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कमिटिले संस्थाको नीति विपरित कार्य गरेको भन्दै बहुमत सदस्यहरुको निर्णयबाट संयोजक लक्ष्मण बानियाँलाई कारबाही गरी निष्काशित गरेको जनाएको छ । कमिटिको सोमबार कार्यबाहक संयोजक देवराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकबाट बहुमत सदस्यहरुको.....

थाई राजकुमारी लुम्बिनीमा

थाई राजकुमारी लुम्बिनीमा

३ कार्तिक २०७४, शुक्रबार २०:०६

काठमाडौं, कार्तिक ३ । थाइल्याण्डका राजकुमारी महाचाकरी सिरिनधोरन् आज भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउनुभएको छ । राजकुमारी सिरिनधोरन् पहिलो दिन नै विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । थाइ एअरको विशेष वायुयानबाट आज बिहान काठमाडौं ओर्लिएकी सिरिनधोरन् बुद्ध एअरको चार्टर विमानमार्फत लुम्बिनी.....

नयाँ विचारधारासहित शक्ति केन्द्रिकृत गर्दै चिनियाँ राष्ट्रपति: सी जिनपिङ

नयाँ विचारधारासहित शक्ति केन्द्रिकृत गर्दै चिनियाँ राष्ट्रपति: सी जिनपिङ

३ कार्तिक २०७४, शुक्रबार १९:३३

बेइजिङ, कार्तिक ३ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नै राजनीतिक विचारधारा सिर्जना गरेका छन् । कम्युनिस्ट पार्टीमा आफ्नो उच्च स्थान मजबुत बनाउने उद्देश्यका साथ उनको पहलकदमी सामुन्ने आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको जारी महासभा (कंग्रेस)मा सहभागी उच्च अधिकारीहरुले ‘सी जिनपिङको सोच’का रुपमा त्यसलाई.....

शेर्पा संघ दक्षिण कोरियाले वार्षिक साधारण सभा सम्पन्न

शेर्पा संघ दक्षिण कोरियाले वार्षिक साधारण सभा सम्पन्न

१९ आश्विन २०७४, बिहीबार १०:४१

शेर्पा संघ दक्षिण कोरियाले वार्षिक साधारण सभा तथा शुभ कामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ। बुधबार राजधानि साैल स्थित नेपाल हाउसमा आयोजना गरिएको सभाले संघकाे विधान पारित गरेकाे छ । संघका अध्यक्ष शेर साङबो शेर्पाकाे सभापतित्व तथा अादिवासि जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर.....

अमेरिकाको लास भेगासमा गोली चल्दा २० को मृत्यु, १०० जना घाइते

अमेरिकाको लास भेगासमा गोली चल्दा २० को मृत्यु, १०० जना घाइते

१६ आश्विन २०७४, सोमबार १४:३९

वाशिङ्टन, असोज १६ । अमेरिकाको लास भेगासको एक क्यासिनो नजिक भएको गोलीबारीमा कम्तिमा २० जनाको मृत्यु भएको छ । अन्य एक सय जना घाइते भएका छन् । सनसेट स्ट्रिप इलाकास्थित मन्डाले बे होटेलबाहिर भइरहेको ‘रुट-९१ हार्भेस्ट फेस्टिवल’ नामक सांगीतिक कार्यक्रममा एक युवकले अन्धाधुन्द गोली बर्साएका थिए । उक्त कार्यक्रममा.....

मुख्य


  • Himali sandsh