प्रवास


no-image

फिलिपिन्सको आँधीमा परी मृत्यु हुने हरुको संख्या १ सय ८० नाघ्यो

९ पुष २०७४, आईतवार ११:१४

काठमाडौं, पौष ९ । फिलिपिन्समा आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुने हरुको संख्या १ सय ८० नाघेको छ । फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको सो आँधीका कारण अरु कैयौं बेपत्ता भएकाे अधिकारीहरूले जनाएका छन् । आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन् । घटनास्थलमा उद्धारकर्मी.....

शेर्पा किदुग अमेरिकाले बास्केटबल प्रतियोगित गर्दै

शेर्पा किदुग अमेरिकाले बास्केटबल प्रतियोगित गर्दै

६ पुष २०७४, बिहीबार १०:४१

शेर्पा किदुग अमेरिकाले यहि डिसेम्बर २३ र २४ मा Annual United Sherpa Association Basketball Tournament 2017 आयोजन गर्ने भएको छ । सस्थाको अधिकारीक पेजका अनुसार अमेरिकको न्युयोर्क स्थित YMCA Sunnyside हुने उक्त प्रतियोगितमा महिलाहरुले पनि भाग लीन सक्ने जनएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १५०० डलर तथा फस्ट रनर अपले ४०० डलर प्रप्ता गर्ने आयोजकले.....

तामाङ समाज जापानको छैटौ अधिवेशन सम्पन्न,अध्यक्षमा मोक्तान

तामाङ समाज जापानको छैटौ अधिवेशन सम्पन्न,अध्यक्षमा मोक्तान

२४ मंसिर २०७४, आईतवार २१:२१

११ डिसेम्बर टाेक्याे,तामाङहरुको साझा संस्था नेपाल तामाङ समाज, जापानको छैटौं महाधिबेशन सम्पन्न भएको छ। सिनओकुबो स्थित रोधी क्लबमा भएको महाधिबेशनले कुमार मोक्तानको अध्यक्षतामा २३ सदस्यिय केन्द्रीय समिति सर्बसम्मत रुपमा चयन गरेको छ। उपाध्यक्षमा रुबिना तामाङ, सरोज तामाङ ,पुजन लामा र सिमन तामाङ रहेका छन.....

मनोमानी गरेको आरोपमा एनआरएनए क्युस्युका संयोजक बानियाँ निष्कासित

मनोमानी गरेको आरोपमा एनआरएनए क्युस्युका संयोजक बानियाँ निष्कासित

२७ कार्तिक २०७४, सोमबार १५:१६

हिमाली सन्देश - टोकियो – गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कमिटिले संस्थाको नीति विपरित कार्य गरेको भन्दै बहुमत सदस्यहरुको निर्णयबाट संयोजक लक्ष्मण बानियाँलाई कारबाही गरी निष्काशित गरेको जनाएको छ । कमिटिको सोमबार कार्यबाहक संयोजक देवराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकबाट बहुमत सदस्यहरुको.....

थाई राजकुमारी लुम्बिनीमा

थाई राजकुमारी लुम्बिनीमा

३ कार्तिक २०७४, शुक्रबार २०:०६

काठमाडौं, कार्तिक ३ । थाइल्याण्डका राजकुमारी महाचाकरी सिरिनधोरन् आज भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउनुभएको छ । राजकुमारी सिरिनधोरन् पहिलो दिन नै विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । थाइ एअरको विशेष वायुयानबाट आज बिहान काठमाडौं ओर्लिएकी सिरिनधोरन् बुद्ध एअरको चार्टर विमानमार्फत लुम्बिनी.....