फोटो पोस्ट


इन्स्टाग्रामका १० चर्चित  अनुहार

इन्स्टाग्रामका १० चर्चित अनुहार

९ बैशाख २०७५, आईतवार १६:४०

इन्स्टाग्राममा धेरै फलोअर्स भएका नेपाली सेलिब्रेटीहरूमध्ये कसका कति फलोअर्स ? प्रियंका कार्की प्रियंका कार्की अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्री हुन् । पूर्व मिस टिन, मोडल तथा नृत्यांगना प्रियंका भिजेसमेत हुन् । उनले अमेरिकाको युनिभर्सिटी अफ नर्थ अल्बामा अध्ययन गरेकी हुन् । फलोअर्स : ५ लाख ३३ हजार प्रबल.....

मिस तामाङको अडिसन सम्पन्न, छानिए ५१ प्रतियोगी

मिस तामाङको अडिसन सम्पन्न, छानिए ५१ प्रतियोगी

२६ मंसिर २०७४, मंगलवार ११:१८

काठमाडौं । मिस तामाङ एघारौं संस्करण को अडिसन शनिबार र आइतबार गरी सम्पन्न भएको छ । साधना कला केन्द्रमा भएको अडिसनमा ५१ जना सहभागी रहेका थिए । जसमा सृजना तामाङ भट्टौली रामेछाप, मुना तामाङ इन्द्रवाती सिन्धुपाल्चोक, आश्मा लामा चुरियामाई मकवानपुर, अनिता तामाङ फाखेल, मकवानपुर, सुस्मा तामाङ धादिङ, उमा सिङ्तान.....

नेपाल यात्रा-नुम्बुर हिमालको स्वागत र सोलुको माया

नेपाल यात्रा-नुम्बुर हिमालको स्वागत र सोलुको माया

२६ मंसिर २०७४, मंगलवार १०:४७

जन्मभूमि सोलुखुम्बु जाने योजना अनुरुप त्यसदिन हामी बिहानै तयार भयौं । बिहान ५ बजे नै जिप आइपुगेछ । यात्रामा चालकसहित हामीहरु ६ जना थियांै । घरबाट निस्कँदा उज्यालो भएको थिएन । बौद्धको पिपलबोट हुदैं भित्रभित्रको बाटोबाट जिप अघि बढ्यो । दुध बोक्ने ट्रकका कामदारहरु बाटोका छेउकुना दुधका क्रेटहरु झार्दै थिए.....

अमेरिकामा जन्मिएका बालबालिकाको बौद्ध शिक्षा मोह (फोटो फिचर)

अमेरिकामा जन्मिएका बालबालिकाको बौद्ध शिक्षा मोह (फोटो फिचर)

२० मंसिर २०७४, बुधबार ०९:०१

दुई दर्जनभन्दा बढी शेर्पा बालबालिका आफ्नै पोसाकमा उपस्थिति भए । अमेरिकामा जन्मेका उनीहरु गुम्बाभित्र पूजा भइरहदा निकै शान्त थिए । अभिभावकसँगै उनीहरु पूजाको मन्त्र पाठ गरिरहेका थिए । नेपालमै जन्मेका कतिपय बालबालिका अमेरिकामा आफ्नै भाषा बोल्न छाडेका बेला कतिपयले शेर्पा भाषामा बौद्ध धर्मको मन्त्र उच्चरण.....