फोटो पोस्ट


कृत्रिम खुट्टाको सहारामा सगरमाथा चुम्ने अठोट

कृत्रिम खुट्टाको सहारामा सगरमाथा चुम्ने अठोट

२० आश्विन २०७४, शुक्रबार १४:४७

हिमाली सन्देश २० असोज , २०७४ काठमाडौं स् ‘उद्देश्य के लिनु रु उडी छुनु चन्द्र एकु रोल्पाका हरि बूढा मगरको दरिलो आत्मबल र अठोट महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी हरफमा झल्किन्छ। हरिका दुवै खुट्टा घुँडामुनि काटिएका छन्। उनी कृत्रिम खुट्टाको सहारामा हिँडडुल गर्छन्। उनको शारीरिक अवस्था देख्नेहरू उनको उद्देश्य.....

शेर्पा संघ दक्षिण कोरियाले वार्षिक साधारण सभा सम्पन्न

शेर्पा संघ दक्षिण कोरियाले वार्षिक साधारण सभा सम्पन्न

१९ आश्विन २०७४, बिहीबार १०:४१

शेर्पा संघ दक्षिण कोरियाले वार्षिक साधारण सभा तथा शुभ कामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ। बुधबार राजधानि साैल स्थित नेपाल हाउसमा आयोजना गरिएको सभाले संघकाे विधान पारित गरेकाे छ । संघका अध्यक्ष शेर साङबो शेर्पाकाे सभापतित्व तथा अादिवासि जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर.....

घुम्न जाने होइन त मनाङ ? [ फोटोफिचर ]

घुम्न जाने होइन त मनाङ ? [ फोटोफिचर ]

१६ आश्विन २०७४, सोमबार १०:१४

१६ असोज, काठमाडौं । वरिपरि हिमाल, बिचमा कलकल बगेको नदी । अलिकति माथि आकाशमा छरपष्ट बादल । त्यसै-त्यसै मन आनन्दित बनाइदिने मनोरम दृष्य हो, हिमालपारीको जिल्ला भनेर चिनिने मनाङको । बाह्य पर्यटकको प्रमुख रोजाईमा परे पनि आन्तरीक पर्यटक भने यहाँ खासै आउँथेनन् । तर सडक संन्जालले छोएपछि अहिले मनाडमा आन्तरिक.....

शेर्पा गोन्पामा ङ्यिुङने पुजा सुरु

शेर्पा गोन्पामा ङ्यिुङने पुजा सुरु

१२ आश्विन २०७४, बिहीबार ११:४७

बर्षमा 2 पटक हुने ङ्यिुङने पुजा परम्परागत रुपमा जेष्ठ महिनामा र दशैको समयमा धेरै मारकाट हुने भएकाले गर्दा प्राणीहरुको आत्माको चिर शान्तिका लागि यो पुजा गर्ने गरिन्छ ४ दिनसम्म हुने यस पुजामा भक्तजनहरुले आज दिउँसो १३ बजेबाट बिहान ६ बजेसम्म भोको पेट बसि मृत प्राणीको आत्माको चिर शान्ति होस भनी मनि जप गर्दै.....

पोखरास्थित लखन थापाको शालिक रातारात किन हटाइए ?

पोखरास्थित लखन थापाको शालिक रातारात किन हटाइए ?

१० आश्विन २०७४, मंगलवार १३:५६

पोखरा, १० असोज । पोखरा लेखनाथ महानगरपालिकास्थित शहीद लखन थापा मगरको रातारात प्रशासनले शालिक हटाएको छ । शालिकले बढी ठाउँ ओगटेको भन्दै गएराति लखनचोकमा रहेको शालिक हटाएको हो ।     शालिक हटाएर बेपत्ता पारिएको छ । शालिक हटाउने नभइ सानो साइजको आइल्याण्ड बनाएर शालिक पुनस्र्थापन गर्ने विषयमा पोखरा लेखनाथ.....