मनोरन्जन


मिसेस तामाङ सिजन २ शुरु

मिसेस तामाङ सिजन २ शुरु

२५ चैत्र २०७४, आईतवार १९:०७

एसके इन्टरटेनमेन्ट प्रालिले यसपटक पनि मिसेस तामाङ सिजन २ गर्ने भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमबीच पहिलो अडिसन सम्पन्न गरेको हो । विवाहित महिलाको अब्बल क्षमता उजागर र भाषा, संस्कृति सहभागी मार्फत उजिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक अध्यक्ष शान्ता तामाङले बताइन् । अडिसनमा विभिन्न.....

सोनाम कोशिसको नयाँ एल्वम चाँडै आउदै

सोनाम कोशिसको नयाँ एल्वम चाँडै आउदै

१९ चैत्र २०७४, सोमबार १३:४८

दोलखा जिल्लाबाट संगीत यात्रा सूरु गरेको सोनाम शेर्पा कोशिस विदेशी भूमिमा गएर पनि संगीतलाई निरन्तरता दिई रहेका छन् । शेर्पा समुदायमा राम्रो चर्च जमाउन सफल गायक कोशिस विगत केही वर्ष पूर्व देखि विदेशी भूमिमा नै वस्दै आई रहेका हुन् । तीन वटा एल्वम समुदायमा ल्याउन सफल कोशिसले विदेशी भूमिमा भएपनि नयाँ एल्वम.....

एकसाथ चार एल्बम विमोचन

एकसाथ चार एल्बम विमोचन

१९ चैत्र २०७४, सोमबार १२:२१

गीतकार, संगीतकार, गायिका र फिल्म निर्देशकको परिचय बनाएकी आङ ङिमा शेर्पा ‘कुंगा’ले शनिबार एक साथ चार गीतिसंग्रह सार्वजनिक गरेकी छिन् । काठमाडौँ, टुसालस्थित ज्योती पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा उनले चार गीतिसंग्रह सगुन, आमा नेपाल, शेर्पाज सोल र हिमाली गाउँ विमोचन गरिन् । विमोचन कार्यक्रममा शेर्पा.....

नादिङ गायकको रुपमा उदाउँदै फुर्वा शेर्पा

नादिङ गायकको रुपमा उदाउँदै फुर्वा शेर्पा

१४ चैत्र २०७४, बुधबार १४:५२

शेर्पा समुदायमा कलाकारको संख्या आँैलामा गन्न सक्ने समयमा समुदायमा नयाँ सेलो गायकको रुपमा उदाउदै छन् गायक फुर्वा शेर्पा । शेर्पा समुदायको पुख्यौली देखि प्रयोगमा आई रहेको नादिङ तथा सेलो भाका गीत गाएर शेर्पा समुदायको संगीतलाई विश्व सामु चिनाउने सोचले गायनमा प्रवेश गरेको शेर्पा अहिले आफ्नो पहिलो एल्वम.....

शेर्पा समुदयको चर्चित कलाकार सोनामको रूचि

शेर्पा समुदयको चर्चित कलाकार सोनामको रूचि

२६ फाल्गुन २०७४, शनिबार १७:१०

दोलाखा जिल्ला चित्रेमा जन्मेको सोनाम शेर्पाले नेपाली संगीत क्षेत्रमा राम्रो स्थान जमाउन सफल भएका छन् । पछिल्लो समयमा संगीत क्षेत्रबाट शेर्पा समुदायको लोक प्रिया कलाकार बन्न सफल शेर्पाले शेर्पा र नेपालीमा दुई दर्जन भन्दा बढी गीत गाएका छन् । समुदायले स्वरको धनी गायक भनेर चिनिने शेर्पाले २०५६ बाट संगीत.....