मनोरन्जन


नेपाल आईडल-२,  सुरु, कहाँ र कहिले हुदैछ अडिसन ?

नेपाल आईडल-२, सुरु, कहाँ र कहिले हुदैछ अडिसन ?

२१ फाल्गुन २०७४, सोमबार १६:०९

काठमाडौं । अन्तरास्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो ‘नेपाल आईडल’ पहिलो सिजनको सफलतापछि यसको दोश्रो सिजन पनि हुने भएको छ । केही समय अघि दोश्रो सिजन घोषणा गरेको एपिवान टेलिभिजनले भर्खरै अडिसन मिति र स्थान पनि सार्बजनिक गरेको छ । देशका कुना कुनामा बसेर आफ्नो गायन कलालाई तिखार्दै बसेकाहरुको लागि यो.....

सलमान खानको नेपाल भ्रमण स्थगित

सलमान खानको नेपाल भ्रमण स्थगित

१८ फाल्गुन २०७४, शुक्रबार २१:५९

१८ फागुन, काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका हुन् । खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार.....

संगित मार्फ़त शेर्पा भाषा जोगाउन सक्रिय -निमा ( नयाँ शेर्पा गीत विडियो सहित )

संगित मार्फ़त शेर्पा भाषा जोगाउन सक्रिय -निमा ( नयाँ शेर्पा गीत विडियो सहित )

६ फाल्गुन २०७४, आईतवार २०:१९

संसारभर आफ्नो छुट्टै पहिचान बनाउन सफल शेर्पाहरु अहिले आफ्नो भाषा सस्कृति जोगाउन पनि त्यतिकै सक्रिय हुदै गएका छन ‌‍। निर्देशक सुश्री आङ निमा शेर्पा (कुङ्गा) शेर्पा समुदाय भित्र चिर परिचित नाम बनेको छ भने उनि आफ्नो भाषा सस्कृति पहिचान जोगाउन लागि परेकी छिन । शेर्पा भाषाको चलचित्र समेत निर्देशन गरिसकेकी.....

१३ औँ स्नातक उपाधिका लागि फेसन सो हुदै

१३ औँ स्नातक उपाधिका लागि फेसन सो हुदै

१६ माघ २०७४, मंगलवार १२:१६

काठमाडौँ, माघ १६ । नमुना कलेज अफ फेसन टेक्नोलेजी कलेजका स्नातक अध्ययनरत विद्यार्थीहरुले १३ औं स्नातक उपाधीका लागि फेसन सो गर्न लागेको छ । फेसन सो गर्नका लागि मोडलहरुलाई अडिसन आउने विहिवार १८ गते विहान १० देखि ४ बजेसम्म नमुना कलेज अफ फेसन टेक्नोलेजी कलेजमा हुने शेर्पा फर चेन्जकी कार्यक्रम संयोजक छिरीङ.....

फेसबुकमा सिंगल छु, तर अर्कैको भैसकेकी छु – गायिका कला पंगेनी

फेसबुकमा सिंगल छु, तर अर्कैको भैसकेकी छु – गायिका कला पंगेनी

१२ माघ २०७४, शुक्रबार १३:३१

वि.स. २०४२ सालमा स्याङ्जा जिल्लाको मालुंगा भन्ने गाउँमा जन्मेर हुर्केकी र निकै लामो संघर्ष र कडा परिश्रमका बावजुद लोक दोहोरीको क्षेत्रमा स्थापित भएकी गायिका कला पंगेनीले गीत संगीतको क्षेत्रमा थुप्रै तीता मीठा अनुभवहरू बटुलिसकेकी छन् । स्कुलमा पढ्दादेखि नै स्टेजमा गीत गाउन थालेकी कलाले प्रथम भएर पुरस्कार.....