मुख्य


प्रज्ञापारमिता सूत्रको महिमा र महत्व

प्रज्ञापारमिता सूत्रको महिमा र महत्व

२९ श्रावण २०७५, मंगलवार ११:४८

प्रज्ञापारमिता सूत्र किन भनिएको त भन्दा, जुन ज्ञानलाई बोध गर्न सकेमा यो भव संसारको दुःखबाट पार गरेर लैजाने अत्यन्त विश्वासिलो माध्यम भएकाले यो सूत्र हजारौं वर्ष अगाडिदेखि प्रज्ञापारमिता सूत्रको नामले प्रसिद्ध छ । हाल बुद्धवचन अनुवाद समिति नेपालले अनुवाद गरिरहेको प्रज्ञापारमिता सूत्र हालसम्मकै सबै.....

न्यूयोर्कमा सामाजिक अभियन्ता तीन नेपाली नारीहरू नारी बुद्धिस्ट लामा मिन्ड्रोलिङ् जेचुन् खाँडो रिन्पोक्षेद्वारा सम्मानित

न्यूयोर्कमा सामाजिक अभियन्ता तीन नेपाली नारीहरू नारी बुद्धिस्ट लामा मिन्ड्रोलिङ् जेचुन् खाँडो रिन्पोक्षेद्वारा सम्मानित

२९ श्रावण २०७५, मंगलवार ११:२९

न्यूयोर्कमा शेर्पा किदूग अमेरिकाद्वारा विश्वकै अग्रणी नारी बुद्धिस्ट लामा गुरुमाँ मिन्ड्रोलिङ् जेचुन् खाँडो रिन्पोक्षेको समुपस्थितिमा भएको ग्रिन तारा ईम्पावरमेण्ट बुद्ध पूजा र आराधना समारोह सम्पन्न गरेको छ । यस समारोहमा सामाजिक अभियन्ता तीन नेपाली नारीहरू डा. विष्णुमाया परियार, नर्वदा क्षेत्री.....

२४ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस युएईमा सम्पन्न

२४ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस युएईमा सम्पन्न

२७ श्रावण २०७५, आईतवार २०:४४

रोजगारीका लागि युएई पुगेका नेपालीहरुले २४ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भव्यताका साथमा मनाएका छन् । गत साउन २५ गते शुक्रबार दुबईको काल्ट्न टावर होटेलमा आयोजित एक कार्यक्रममा २४ औ अन्तराष्ट्रीय विश्व आदिवासी दिवस मनाइएको नेपाल आदिवासी जनजाति महासंघ युएई शाखाका अध्यक्ष पासाङ शेर्पाले बताएका.....

सरकार सफल र असफल भयो भनेर समिक्षा गर्ने दिन आएको छैन: माननीय हेमकुमार राई

सरकार सफल र असफल भयो भनेर समिक्षा गर्ने दिन आएको छैन: माननीय हेमकुमार राई

२७ श्रावण २०७५, आईतवार ११:११

सोलुखुम्बुबाट प्रतिनिधिसभा सांसदमा निर्बचित माननीय हेमकुमार राईले प्रतिपक्षले सरकार असफल भयो भनेर भन्ने दिन नआएको बताउनु भएको छ । महाकुलुंग सरोकार समाजद्वारा काठमाडौँमा आयोजित एस ईई उतिर्ण बिधार्थी सम्मान कार्यक्रममा उहाले यो १ बर्ष सरकार असफल र सफल भयो भयो भनेर समिक्षा गर्ने समय नरहेको प्रष्ट पार्नु.....

हिमालयन बुद्धिष्ठ कम्युनिटिमा नयाँ नेतृत्व, अध्यक्षमा छेपक दोर्जे गुरुङ

हिमालयन बुद्धिष्ठ कम्युनिटिमा नयाँ नेतृत्व, अध्यक्षमा छेपक दोर्जे गुरुङ

१९ श्रावण २०७५, शनिबार २३:३६

हिमालयन बुद्धिष्ठ कम्युनिटिको जुलाई २९ मा भएको अधिवेशनले छेपाक दोर्जे गुरुङको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । यो सस्था बिदेशी भुमीमा हिमाली भेगको बौद्द धर्मको सम्रक्षण र सम्वर्धन गर्ने हेतुले खोलिएको हो । सस्थाले बुद्ध जयन्ती, धार्मिक कार्यक्रमहरु गर्दै आएको छ । ४ सम्प्रदायका धर्मगरुहरुलाई.....

मुख्य


  • Himali sandsh