मुख्य


सगरमाथा आरोही दावा ग्याल्जेन शेर्पा सम्मानित

सगरमाथा आरोही दावा ग्याल्जेन शेर्पा सम्मानित

१९ श्रावण २०७५, शनिबार २०:५५

गुदेल शेर्पा किदुक समाजले सगरमाथा आरोही दावा ग्याल्जेन शेर्पालाई सम्मान गरेको छ । महाकुलुङ -४ तिउ निबासी शेर्पाले गत मे १७ मा किदुकको झण्डा बिश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा फरफराउन सफल भएको भन्दै किदुकले आफ्नो सातौं बार्षिक साधारणसभामा सम्मान गरिएको हो । रामहिटी बौद्ध स्थित किदुकको कार्यलयमा.....

हिमाली पर्यटनमा लुटको धन्दा रोक्ने सरकारी प्रयास

हिमाली पर्यटनमा लुटको धन्दा रोक्ने सरकारी प्रयास

१५ श्रावण २०७५, मंगलवार ०६:३३

फेक रेस्क्यु प्रकरणमा मुछिएको हेलिकोप्टर । १४ साउन, काठमाडौं । हिमालय क्षेत्रबाट हुनेे पर्यटकको उद्धारको जिम्मा नेपाल प्रहरीलाई दिन सिफारिस गरिएको छ । साथै ‘फेक रेस्क्यु’मा संलग्नहरूलार्इ संगठित अपराध तथा ठगी मुद्दामा कारवाही गर्न सुझाव दिएको छ । अध्ययन गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदनमा फेक.....

फोर्चे गुम्बाको पुनःनिर्माण कार्य सुरु

फोर्चे गुम्बाको पुनःनिर्माण कार्य सुरु

१४ श्रावण २०७५, सोमबार १५:१३

सोलुखुम्बु, साउन १४ । २०७२ सालको महाभुकम्पबाट क्षतिग्रस्त फोर्चे गुम्बाको पुनःनिर्माण सुरू भएको छ । बौद्ध धर्मावलम्बिहरूको आस्थाको धरोहर रहेको फोर्चे ठाकरी छोलिङ गुम्बाको लामो समयपछि पुनःनिर्माण थालिएको हो । गुम्बा पुनःनिर्माणको काम साउनको पहिलो साताबाट सुरु भएको हो । एक बर्ष भित्र पुनःनिर्माण काम.....

ह्योल्मो भाषामा बन्न लागेको चलचित्र “मेतोक”को पोष्टर सार्वजनिक

ह्योल्मो भाषामा बन्न लागेको चलचित्र “मेतोक”को पोष्टर सार्वजनिक

११ श्रावण २०७५, शुक्रबार २२:४३

आदिवासी ह्योल्मो समुदायको चलचित्र “मेतोक”को पोष्टर सार्वजनिक भएको छ । ठिलेन इन्टरटेनमेन्टको ब्यानरबाट बन्न लागेको चलचित्रमा ठिलेन लामाको लेखन तथा निर्देशन रहेको छ । चलचित्र भदौको पहिलो हप्ताबाट छायांकनमा जाने तयारीमा रहेको निर्माण टिमले जनाएको छ । हेलम्बु, मनाङ्ग र काठमाडौँमा खिचेने चलचित्रलाई.....

२०१८ मा सगरमाथा आरोहण गरेकी महिला आरोहीहरु सम्मानित

२०१८ मा सगरमाथा आरोहण गरेकी महिला आरोहीहरु सम्मानित

११ श्रावण २०७५, शुक्रबार २२:१५

बुद्धवचन अनुवाद समितिद्धारा यस वर्ष सगरमाथा अरोहण गरेकी महिला आरोहीहरुलाई सम्मान गरेका छन । आज गुरु पुणिर्माको अवसर पारी २०१८मा विभिन्न उद्देश्यका साथ सगरमाथा आरोहण गरेका महिला आरोहीहरुलाई बुद्धको मुर्ति उपहार स्वरुप दिएर सम्मान गरेका छन । सम्मान पाउनेमा डोमा शेर्पा (पहिलो महिला शेर्पा पत्रकार), छोकी.....

मुख्य


  • Himali sandsh