मुख्य


अमेरिकाको न्यूयोर्कमा हुन लागेको दोश्रो नेपाल आदिबासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०१८ को तयारी पुरा ।

अमेरिकाको न्यूयोर्कमा हुन लागेको दोश्रो नेपाल आदिबासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०१८ को तयारी पुरा ।

२८ भाद्र २०७५, बिहीबार १६:५६

न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ(फिप्ना)ले आयोजना गरेको दोश्रो आदिबासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को तयारी पुरा भएको छ । यही सेप्टेम्बर १५ र १६ मा आयोजना गर्न लागेको महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जानकारी न्यूयोर्कको ज्याक्सन हाइटमा रहेको मुस्ताङ किदुगको कार्यालयमा.....

न्युयोर्कमा तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको उद्घाटन

न्युयोर्कमा तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको उद्घाटन

२८ भाद्र २०७५, बिहीबार १६:४२

न्यूयोर्क । प्रवाशी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघ/ संस्थाहरूको स्थापना गर्नु भए पनि अधिकांस संघ संस्थाको कार्यालयहरू अहिले सम्म पनि झोलामा मात्रै सिमित रहेको देखिन्छ । तर भर्खरै मात्र स्थापना भएको तामाङ समाज अमेरिकाको ८ सेप्टेम्बर २०१८ को दिन प्रमुख अतिथि नेपाली.....

no-image

विदेशमा उपचार गर्ने नेताको खर्च राज्यले नव्यहोर्ने

२८ भाद्र २०७५, बिहीबार १६:३८

काठमाडौं, भदौ २८ । राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर उपचार गराएमा राज्यले खर्च नव्यहोर्ने गरी कानुन बनेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा थपेको छ । परिर्माजित विधेयक.....

मलाई जस्तो कसैलाई नहोस : पासाङ शेर्पा

मलाई जस्तो कसैलाई नहोस : पासाङ शेर्पा

१६ असार २०७५, शनिबार २२:३१

काठमाडौँ, आषाढ १६ । रोजगारीको शिलशिलामा मलेसिया गएका आङ पासाङ शेर्पा अहिले सुष्म कोइराला मेमोरियल अस्पताल साखुको बेड नम्बर २८ मा उपचार गराइ रहेका छन सोलुखुम्बु नेचा सल्यान गाउँ पालिका वडा न ५ का पासाङ शेर्पा ३ बर्ष ७ महिना मलेसियामा काम गरेको थियो । उनको खुट्टामा सानो चोट लागेको थियो पछि चोट लागेको ठाउमा.....

१७ औँ कर्मापाको ३३ औँ जन्मदिन मनाउदैँ

१७ औँ कर्मापाको ३३ औँ जन्मदिन मनाउदैँ

१२ असार २०७५, मंगलवार १६:४१

काठमाडौँ, आषाढ १२ । कग्यु साम्प्रदायको १७ औँ कर्मापा उर्गेन टिलेन दोर्जीको ३३ औँ जन्मदिन विविध धार्मिक कार्यक्रमहरुको आयोजना गरि मनाउदै छ । हाल अमेरिकामा रहेका कर्मापाको जन्मदिनको अवसरमा दाप्साङ गुन्पा फुलबारी बौद्धमा धर्मगुरुहरु आन्चिन रेन्पोचे(पल्ङे गोन्पा), ग्याल्पो रिन्पोचे (स्वयम्भू), छोटल रिन्पोचे(फुलारी.....

मुख्य


  • Himali sandsh