मुख्य


समाजसेवी आङ कामी शेर्पाले भेटे श्रम मन्त्री गोकर्ण बिष्टलाई

समाजसेवी आङ कामी शेर्पाले भेटे श्रम मन्त्री गोकर्ण बिष्टलाई

११ असार २०७५, सोमबार ००:१८

काठमाडौँ, आषढ १० । विदेशमा रहेका पिडित नेपाली चेलीहरुको उद्धार गर्दै आउनु भएका समाजसेवी आङ कामी शेर्पाले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसगँ भेट गर्नु भएको छ । विदेशमा पिडा, घरेलु हिसांमा परेका महिलाहरुको उद्धार गर्दै आउनु भएका शेर्पाले हालसम्म कुवेत, दुवाइ, सिरिया, मलेसिया लगायतका.....

शेर्पा किदुगको गल्फ उपाधि तेन्जिङ धिङ्गाङलाई

शेर्पा किदुगको गल्फ उपाधि तेन्जिङ धिङ्गाङलाई

८ असार २०७५, शुक्रबार १२:१३

शेर्पा किदुग गल्फ प्रतियोगिता-२०१८ को प्रथम उपाधि तेन्जिङ धिङ्गाङले प्राप्त गरेका छन् । शेर्पा किदुग अमेरिकाले वार्षिक रुपमा आयोजना गर्दै आएको गल्फ प्रतियोगिता जून् १६ का दिन सम्पन्न भएको थियो । ब्रुकलिनको मारिन गल्फ कोर्समा आयोजित उक्त प्रतियोगिताको जम्मा छ समुहले भाग लिएका थिए । यस वर्षको दोस्रो.....

भाषा सम्बन्धी एक दिने  गोष्टी सम्पन्न

भाषा सम्बन्धी एक दिने गोष्टी सम्पन्न

५ असार २०७५, मंगलवार २२:२७

काठमाडौं, असार ५ । भाषा आयोगले आयोजना गरेको शास्त्रीय भाषाहरूको वर्तमान अवस्था, समस्या, चुनौति र अवसर विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीमा भोट भाषा, पाली भाषा र संस्कृत भाषाको नेपालमा वर्तमान अवस्था, चुनौति र अवसर विषयमा तीन ओटा कार्यपत्र प्रस्तुत भएको थियो । कार्यपत्रमा भाषाको ईतिहास अब.....

डाेमा शेर्पा लैङ्गिक समानता पत्रकारिता पुरस्कार– २०७४ बाट सम्मानित

डाेमा शेर्पा लैङ्गिक समानता पत्रकारिता पुरस्कार– २०७४ बाट सम्मानित

१ असार २०७५, शुक्रबार १७:३५

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सञ्चार क्षेत्रले बालबालिकाका समाचार संप्रेषण गर्दा संवेदनशील हुनुपर्ने बताउनु भएको छ । बालसंवेदनशी र राष्ट्रिय पत्रकारिता पुरस्कार –२०७४ तथा लैङ्गिक समानता पत्रकारिता पुरस्कार –२०७४ बाट पुरस्कृत पत्रकार र सगरमाथा आरोहण गर्ने पत्रकारलाई.....

मुटु रोगी मिङ फुरी शेर्पालाई अमेरिकाबाट सहयोग

मुटु रोगी मिङ फुरी शेर्पालाई अमेरिकाबाट सहयोग

३१ जेष्ठ २०७५, बिहीबार २२:४४

काठमाडौँ, जेष्ठ ३१ । संखुवासभा जिल्ला मादी थमखर्का नगरपालिका वडा ३ निवासी फुर्वा शेर्पाकी मुटु रोगी १२ बर्षिया छोरी मिङ फुरी शेर्पालाई पसि शेर्पाले सहयोग गरेको छ । जन्मथलो सोलुखुम्बु भएपनि कर्मथलो अमेरिका बनाएकी सोलुखुम्बु निवासी पसि शेर्पाको संयोजकत्वमा रु १०,२६,४३५ सहयोग गरेको हो । पसी शेर्पाको संयोजकत्वमा.....

मुख्य


  • Himali sandsh