मुख्य


शेर्पा किदुक बेल्जियमको योजनामा लुङ तथा छेवोङ कार्यक्रम हुँदै

शेर्पा किदुक बेल्जियमको योजनामा लुङ तथा छेवोङ कार्यक्रम हुँदै

२ भाद्र २०७४, शुक्रबार ०९:३०

शेर्पा किदुक बेल्जियमको योजनामा  शान्ति र दीर्घायुकाे कामना गर्दै बेल्जियमकाे वेल्सेलमा धार्मिक प्रवचन लुङ तथा छे-वोङ आयाेजना गरिएकाे छ । अगष्ट १९ तारीक शनिबार बेल्जिउमको  Zaal Pacem Hagelandstraat 4 , 3012 Wilsele, Leuven , Bus 5 vaalbeek wakkerzeel, Bus 6 Hoegaarden Wijgmaal मा हुने कार्यक्रममा साेलुखुम्बु दुधकुन्ड नगरपालिका सेर्लाे गुम्बाका प्रमुख एवम् परम पूज्यनीय.....

फोनिजको अधिवेशन २८ अगष्टमा हुदैः जनजाति विषय उठान गर्ने पत्रकारलाई सम्मान र पुरस्कार घोषणा

फोनिजको अधिवेशन २८ अगष्टमा हुदैः जनजाति विषय उठान गर्ने पत्रकारलाई सम्मान र पुरस्कार घोषणा

१ भाद्र २०७४, बिहीबार १४:०२

  १४ अगष्ट २०१६ का दिन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) युकेको बैठकले पत्रकारद्धय गणेशमान गुरुङ र मिलन लिम्बुलाई पुरस्कृत गर्ने निर्णय गरयो । लामो समय देखि आदिवासी जनजाति आवाज नामक टेलिभिजन कार्यक्रम सगरमाथा टेलिभिजनबाट संचालन गरि जनजाति संचेतनामा योगदान गरे वापत पत्रकार गुरुङलाई यस.....

ससफो नेपाल द्धारा राहत संकालन र वितारणमा तिव्रता

ससफो नेपाल द्धारा राहत संकालन र वितारणमा तिव्रता

१ भाद्र २०७४, बिहीबार ११:२४

  संघिय समाजवदी फोरम नेपाल अन्र्तगत शेर्पा प्रदेश समितीले तराईमा भई रहेको जनधानको क्षतीमा सहयोग गर्न र बौद्ध क्षेत्रमा राहत संकलन तिव्र पारेको छ । साथै नेवा प्रदेश समिती तथा अन्य केन्द्रिय समितीबाट संकलित रकम वितारणमा तिव्रता दिएको केन्द्रिय सदस्य आङ काजी शेर्पाले बतए । रकम संकालन शेर्पा प्रदेश समितले.....

गुम्देल, क्यामा सामुदयिक स्वास्थ्य ईकाइको आफ्नै निजी भवन निर्माण गर्न जुटे स्थानिय

गुम्देल, क्यामा सामुदयिक स्वास्थ्य ईकाइको आफ्नै निजी भवन निर्माण गर्न जुटे स्थानिय

१ भाद्र २०७४, बिहीबार १०:२२

  कर्मारिञ्जी शेर्पा,भादौ–१,रामेछाप जिल्लाको उमाकुण्ड गाउपालिक वर्डा नं. १,  १,गुम्देल,क्यामामा रहेको क्यामा सामुदयिक स्वास्थ्य ईकाइको आफ्नै निजी भवन बनाउन निर्माण समिति गठन गरिएको छ । हल सम्मा गुम्बाको सर्वजानिक घरमा रहेको उक्त स्थास्थ्य ईकाईलाई स्थानियबसीले लगभग १ रोपनी ६ अन्न जग्गा उपलब्ध गराए.....

शेर्पा प्रदेश संघर्ष समित मधेशको विपतमा राहत संकालन गर्दै

शेर्पा प्रदेश संघर्ष समित मधेशको विपतमा राहत संकालन गर्दै

३२ श्रावण २०७४, बुधबार १५:५४

  संघीय समाजवादी फोरम नेपाल अन्र्तगत शेर्पा प्रदेश समितिले बाढी पहिरोको कारण सम्पुर्ण मधेश क्षेत्रका बासिन्धमा पु¥याएको विपत्तिमा सहयोग गर्नका लागी शेर्पा  प्रदेश समितिको आयोजनामा राहत संकलन कार्यक्रम आज वाट सुरुवात गरेको छ । शेर्पा प्रदेश समितिका अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षतामा बसेको समितिको.....

मुख्य


  • Himali sandsh