मुख्य


एनआरएन अमेरिकाको नेतृत्वका दाबेदारहरु

एनआरएन अमेरिकाको नेतृत्वका दाबेदारहरु

२१ भाद्र २०७४, बुधबार ०९:४४

भाद्र २०, २०७४-गैरआवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, अमेरिकाको निर्वाचन मंगलबार र बुधबार हुँदैछ । सुचना प्रविधिसम्बन्धी व्यवसायी गौरी जोशीको उम्मेदवारीको विषयलाई लिएर विवाद चर्किएपछि यो विषयले अदालतमा प्रवेश पाएको थियो । अन्तत, जोशीले मुद्दा फिर्ता लिनुका साथै उम्मेदवार नबन्ने घोषणा.....

न्युयोर्कमा शेर्पा किन्दुकको बार्षिक खेलकुद कार्यक्रम भब्यताकासाथ सम्पन्न

न्युयोर्कमा शेर्पा किन्दुकको बार्षिक खेलकुद कार्यक्रम भब्यताकासाथ सम्पन्न

२० भाद्र २०७४, मंगलवार २०:२८

बिश्व राज थापा/वाशिंटन डिसी – युनाईटेड नेपाल शेर्पा एसोसिएसन ( शेर्पा किन्दुक ) को आयोजनामा न्युयोर्कको कुईन्स पुल मुनी रान्डल्स टापुमा अवस्थित पार्कमा बार्षिक खेलकुद कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो। २०१७ सेप्टेम्बर २ र ३ तारिख दुई दिन सम्म कुल जम्मा ७६ वोटा टिमले भाग लिएको नेपाली फुटबल सकरमा न्युयोर्ककै.....

युएईमा ज्यान गुमाएकी निग्मा शेर्पाको शव हेर्न पाइन्न, नेपाल लैजान पनि नमिल्ने

युएईमा ज्यान गुमाएकी निग्मा शेर्पाको शव हेर्न पाइन्न, नेपाल लैजान पनि नमिल्ने

२० भाद्र २०७४, मंगलवार २०:०७

उमाकान्त पाण्डे/उज्यालो । भदौ २० – युएईमा साढे तीन वर्षदेखि काम गर्दै आएकी सोलुखुम्बुको दुधकुण्ड ५ की २८ वर्षिया निग्मा शेर्पा गएको भदौ ४ गते आइतबार बिहान बेहोस भएरढल्नुभयो । छुट्टिका दिन साथीहरुसँग बजार हिंडेको बेला टाउको दुख्यो भनेर गाडीबाट झरे लगत्तै उहाँ सडकमै अचेत हुनुभयो । अचेत अवस्थामै उहाँलाई.....

कलाकारद्धारा बाढि पिडितका लागि राहत संकलन

कलाकारद्धारा बाढि पिडितका लागि राहत संकलन

१९ भाद्र २०७४, सोमबार १३:१२

कलाकारद्धारा तराई बाढि पिडितका लागि राहत संकलन कार्यक्रम सम्पन्न चर्चित डि.जे छेवाङ शेर्पा र गायिका सरस्वती लामाकोको संयोजकत्वमा तराई बाढि पिडितको सहयोगार्थ आयोजना गरिएको सा“स्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममाबाट गायिका सरस्वती लामा.३००००,डी जे छेवाङ शेर्पा.२००००,पु(मन्त्री अर्जुन नर्सिङ.....

खुम्बुमा पर्यटकको चाप बढ्दै

खुम्बुमा पर्यटकको चाप बढ्दै

१९ भाद्र २०७४, सोमबार ११:०३

सोलुुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन शुरु भएको छ । वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । पर्यटक नआउने महिना असार/साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीसमेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल निकै बाक्लो रहेको खुम्जुङका.....